लागूऔषधसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर १० गते १६:४५ मा प्रकाशित

काठमाण्डु,१० मंसिर– प्रहरीले कैलालीबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित प्रहरीले टिकापुर नगरपालिका–३ बस्ने १८ वर्षीया २ जना किशोरलाई शुक्रबार पक्राउ गरेको हो । प्रहरीले धटनाबारे थप अनुसन्धान गरीरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us