इलाम, ११ मंसिर– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट पराजित भएका छन् । खनाललाई उनकै पूर्वकार्यकर्ता एमालेका महेश बस्नेतले पराजित गरे । यद्यपि अन्तिम घोषणा हुन भने बाँकी छ । निर्वाचन अधिकृत राजकुमार दाहालले समानुपातिक र प्रदेशसभाको मत गणना...
जनकपुर, ११ मंसिर– मधेस प्रदेशमा भोलि (सोमबार) सार्वजनिक बिदा दिइएको छ । विवाह पञ्चमी महोत्सवका अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विवाह महोत्सवमा अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए...
काठमाण्डु, ११ मंसिर– यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा...
रामेछाप, ११ मंसिर– रामेछापका दुवै प्रदेशसभा नेकपा माओवादी केन्द्रले जितेको छ । प्रदेश–१ मा तारानारायण श्रेष्ठ र २ मा युवराज चौलागाईं निर्वाचित भए । श्रेष्ठले एमालेकी शान्ति पौडेललाई पराजित गरे । श्रेष्ठले १७ हजार १ सय ४८ मत पाउँदा पौडेलले १५ हजार १ सय...
काठमाण्डु, ११ मंसिर- वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका– १२ मुर्लीका १९ वर्षीय साहिल हवारी रहेका छन। हवारी सवार मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकले शनिबार राति वीरगञ्ज वडा नं।१४ नर्सिङ माविस्थित सडक खण्डमा अनियन्त्रित...
काठमाण्डु ,११ मंसिर- नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ । पार्टीका घोडाघोडी नगर इन्चार्ज ले नगरपालिकामा जनप्रतिनिधिको संलग्नतामा नीतिगत भ्रष्ट्राचार मौलाइरहेको, जनताका समस्याप्रति उदासिन भएको लगायतका आरोप लगाउँदै तालाबन्दी गरिएको बतायका छन। उनीहरुले प्रमुख प्रशासकीय अधिकृतको...
काठमाण्डु ,११ मंसिर- उदयपुर १ को मतगणना रोकिएको छ । मतगणनाको क्रममा पछिल्ला १० वटा मतपेटिकामा उदयपुर १ ९२० प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बतायका छन। पछीलो समयमा ६३ हजार ८० मत गणना भैइसकेपछि थप गणनाको...
काठमाण्डु ,११ मंसिर- कतारमा जारी फिफा विश्वकपअन्तर्गत आइतबार समूह ई र समूह एफ का चार खेल हुँदैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजेदेखि सुरु हुने छ। पहिलो खेल समूह ई मा रहेका जापान र कोस्टारिकाबीच हुनेछ ।भने समूह एफ अन्तर्गत बेल्जियम...
काठमाण्डु ,११ मंसिर- जनमत पार्टीका अध्यक्ष डा।सिके राउतले समानुपातिक मतगणनामाथि निगरानी राख्न लाइभ भिडियोमार्फत आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज सो निर्देशन दिएका हुन् । अध्यक्ष राउतले निर्देशन दिँदै भनेका छन् । समानुपातिक मतगणनामा धाँधली र अनियमितता भइरहेको खबर जताततैबाट आइरहेका छन्,...
एजेन्सी ,११ मंसिर- चीनमा कोरोना संक्रमितको संख्या बढेको छ। चीनको स्वास्थ्य आयोगले लगातार चौथो दिन पनि कोरोना संक्रमितको संख्या बढेको जनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार देशमा ३९ हजार ७९१ नयाँ संक्रमित भेटिएको जनाएको छ । राजधानी बेइजिङ...
काठमाण्डु ,११ मंसिर -गृहमन्त्री बालकृष्ण खाणले पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । आज विहान रुपन्देहीको भैरहवामा भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले पाँच दलीय गठबन्धनको सरकार बन्छ र पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहिरहने बतायका छन। उनले भावि प्रधानमन्त्री को बन्ने भन्ने...
काठमाण्डु ,११ मंसिर -तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फेदाप गाउँपालिका वडानम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बु रहेका छन। शनिबार साँझ को२१प ४२२८ नम्बरको मोटरसाइकल म्याङलुङ स्थीत दशगते पार्कमा ल अनियन्त्रित भई सडकको पिलरमा ठोकिदा...