राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी छ: थपलिया

२०७९ पुष १८ गते १४:२७

काठमाण्डु,१८ पुस– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी गरिएको जानकारी दिएका छन । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल फागुनमा सकिन लागेकाले फागुनमै दुबै पदको निर्वाचन पुरा गर्न सकिने बताएका छन...

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने

२०७९ पुष १८ गते १४:१४

काठमाण्डु,१८ पुस– नेकपम (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रचण्डले आज (सोमबार) संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको बताएका छन । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय...

सत्ता गठबन्धनमा सामेल हुन सक्दैनौं: माधव नेपाल

२०७९ पुष १८ गते १३:५२

काठमाण्डु,१८ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो बताएका हुन । सोमबारदेखि काठमाण्डुमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा...

शीतलहर र हुस्सुका कारण बाँकेको जनजीवन कष्टकर

२०७९ पुष १८ गते १३:२८

काठमाण्डु,१८ पुस– बाँकेमा दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण नेपालगञ्जको तापक्रम घट्दै गएको छ । चिसोले गर्दा दैनिक ज्यालादारी गरेर खानेलाई समस्या भएको छ । नेपालगञ्जमा आज बिहानको न्यूनतम...

नेपाल टी–२० मा पोखराको तेस्रो जित

२०७९ पुष १८ गते १३:०७

काठमाण्डु,१८ पुस– काठमाण्डु नाइट्सलाई ५ विकेटले हराउँदै पोखरा एभेन्जर्सले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा तेस्रो पटक विजयी भएको छ । पोखराका लागि ओपनर सुमित महर्जन र कप्तान उपुल थरङ्गाले तेस्रो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गर्दै पोखराको जितको आधार तय गरेका थिए ।...

एटिएम फोड्दै गरेको अवस्थामा एक युवक पक्राउ

२०७९ पुष १८ गते १३:०६

काठमाण्डु १८ पुस बैकको एटिएम फोड्दै गरेको अवस्थामा सतुंगलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका( ७) घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् । मगर हाल चन्द्रागिरी नगरपालिका(७ )चेकपोष्ट बस्दै आयका छन। उनले आइतबार राति चन्द्रागिरी नगरपालिका(११)...

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक जारी

२०७९ पुष १८ गते १२:२२

काठमाण्डु,१८ पुस– नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको छ । बैठक सरकारमा सहभागी हुने वा नहुने पार्टीले लिने नीति तथा योजनाका विषयमा समेत छलफल गर्ने बताइएको छ । यसअघि स्थायी समिति बैठक २ दिन बसेर सकिएको थियो ।...

राष्ट्रपति र उपराष्ट्रपति को निर्वाचन प्रक्रिया थाल्न प्रधानमन्त्री प्रचण्डको आग्रह

२०७९ पुष १८ गते १२:१३

काठमाण्डु,१८ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा उनले यस्तो बताएका हुन ।...

कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी सर्वसम्मत चयन

२०७९ पुष १८ गते ११:५३

काठमाण्डु,१८ पुस– कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । दाङ–३ को (१)बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री रहेका छन । संस्थापन पक्षका चौधरी संविधानसभाका सदस्य समेत हुन् । कांग्रेसको लुम्बिनी प्रदेश...

जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न सीडीओहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन

२०७९ पुष १८ गते ११:१३

काठमाण्डु,१८ पुस– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । मन्त्री लामिछानेले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिएका छन । आज (सोमबार) मन्त्री लामिछानेले...

मादी गाउँपालिका–१ निर्वतमान वडाध्यक्ष गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिए

२०७९ पुष १८ गते ११:०३

कास्की,१८ पुस– कास्कीको मादी गाउँपालिका(१ सिक्लेसका निर्वतमान वडाध्यक्ष सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका छन् । उनको जलेको अवस्थामा मृत् भेटिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिएका छन । देवीजङ्गका अनुसार आइतबार राति सुरजको घरमा आगो लागेको थियो । राति साढे...

सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल

२०७९ पुष १८ गते ८:४८

धनगढी, १८ पुस– माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागी समेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल देखिएको छ । ५३ सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us