एमालेसँग पार्टी एकताको कुरा हल्ला मात्रै हो: गंगालाल तुलाधर

२०७९ पुष १७ गते १५:४२

काठमाण्डु,१७ पुस– नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको विषयमा सत्यता नभएको बताएका छन् । आज (आइतबार) पार्टी कार्यालयमा स्थायी कमिटीको बैठकबारे जानकारी दिन पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । उनले एमालेबाट यति ठूलो प्रस्ताव आउने विषय...

एमालेले माधव नेपाललाई राष्ट्रपति बनाउँछ जस्तो लाग्दैन: गंगालाल तुलाधर

२०७९ पुष १७ गते १५:३३

काठमाण्डु,१७ पुस– नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको विषयमा सत्यता नभएको बताएका छन् । आज (आइतबार) पार्टी कार्यालयमा स्थायी कमिटीको बैठकबारे जानकारी दिन पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । उनले एमालेबाट यति ठूलो प्रस्ताव आउने विषय...

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन सरकारले आवश्यक सहयोग गर्छ: अर्थमन्त्री पौडेल

२०७९ पुष १७ गते १५:१२

पोखरा,१७ पुस– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । आज (आइतबार) पोखरा विमानस्थलको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन । पौडेलले अबको चुनौती विमानस्थलको सञ्चालन रहेको भन्दै अर्थ मन्त्रालयले...

चीनमा कोभिडका कारण दैनिक ९ हजारको मूत्यु

२०७९ पुष १७ गते १४:४०

एजेन्सी– अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु दैनिक हुनेको संख्या ९ हजार पुगेको बताएको छ । न्युजडटकमडटएउले रिपोर्ट गरेको डाटा फर्मका अनुसार चीनमा दैनिक कोभिडबाट रुपमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।सो रिपोर्टमा भनीएको छ , ‘ बेलायतमा रहेको अनुसन्धान फर्म एयरफिनिटीले...

प्रधानमन्त्री प्रचण्डद्धारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

२०७९ पुष १७ गते १४:११

पोखरा, १७ पुस–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आज (आइतबार) अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति रहेको थियो ।...

काबुलमा सैन्य विमानस्थलबाहिर आत्मघाती बम विस्फोट

२०७९ पुष १७ गते १३:४३

एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा रहेको सैन्य विमानस्थलबाहिर आइतबार बिहान आत्मघाती विस्फोट भएको छ । यसको पुष्टि गर्दै तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्ताले यस हमलामा धेरै मानिस मूत्यु भउको बताएका छन । यस्तै, समाचार एजेन्सी एएफपीले तालिबान अधिकारीहरूलाई उद्धृत गर्दै आक्रमण एयरपोर्टको गेटमा भएको र धेरै...

एकीकृत समाजवादीको स्थायी समिति बैठक जारी

२०७९ पुष १७ गते १३:३०

काठमाण्डु,१७ पुस– नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा जारी छ । शनिबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सक्ने तयारी गरिएको हो । स्थायी समितिको बैठकले सरकारमा जाने वा नजाने विषयमा निर्णय गर्ने बताइएको छ । यस बैठकले आगामी पार्टीको...

मकवानपुरको भैसेमा पिकअप भ्यान दुर्घटना, एक जनाको मृत्यु, ८ जना घाइते

२०७९ पुष १७ गते १३:२१

मकवानपुर,१७ पुस– मकवानपुरको भैसेमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा बारा बिश्रामपुर गाउँपालिमा–३ बस्ने अन्दाजी २० बर्षीय राहुलकुमार पण्डित रहेका छन । आज (आइतबार) बिहान त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी–२ भैसे आँपचौर नजिक थहानगरको दामन तर्फ जादै गरेको ना...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०७९ पुष १७ गते १३:००

काठमाण्डु ,१७ पुस- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ सय रुपैयाँ र तेजाबी सुन...

सुविधानगरमा अपरिचित समूहले गरेका चक्कु प्रहारबाट एक जना युवक घाइते

२०७९ पुष १७ गते १२:३४

काठमाण्डु,१७ पुस– काठमाण्डु महानगरपालिका–२३ सुविधानगरमा अपरिचित समूहले गरेका चक्कु प्रहार बाट एक जना युवक घाइते भएका छन । घाइते हुनेमा गोरखा घर भएर हाल सिनामंगल बस्ने २१ वर्षीय निखिल भुजेल रहेका छन । उनको कान्तिपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको...

कुमारी बैंक र एनसीसी बैंकको आइतबारबाट एकीकृत कारोबार सुरु

२०७९ पुष १७ गते १२:१६

काठमाण्डु ,१७ पुस- कुमारी बैंक र एनसीसी बैंक आइतबारबाट मर्जर भएर एकीकृत कारोबार सुरु भएको छ । मर्जरपछि एनसीसी बैंक कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको छ। एनसीसी बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहनेछ । गत मंसिर...

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट सर्वसम्मत चयन

२०७९ पुष १७ गते १२:१६

काठमाण्डु,१७ पुस– नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आज (आइतबार) बिहान प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भट्टलाई सर्वसम्मत चयन गरेको हो । प्रदेशका उद्योग पर्यटन वन तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us