काठमाण्डु, १८ पुस– नेकपा एकीकृत समाजवादीले सरकारमा जाने वा नजाने भन्ने विषयमा आज निर्णय गर्ने भएको छ । आज बस्ने पोलट्ब्यिुरो बैठकले सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् । समाजवादीमा सरकारमा जाने र नजाने भन्नेमा नेताहरुबचि दुई धार छ...
काठमाण्डु, १८ पुस– नेकपा माओवादी केन्द्रले बागमती र कर्णाली प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । सत्ता गठबन्धनबीच माओवादीले दुई प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको एक पदाधिकारीले जानकारी दिए । माओवादीले सुदूरपश्चिम र लुम्बिनीमा नेतृत्व दाबी गरेको थियो । तर, प्रधानमन्त्रीसमेत रेहका माओवादी अध्यक्ष पुष्पकमल...
कञ्चनपुर, १८ पुस– हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न भारतको लखिमपुर, थाना मितौली ग्राम बस्ने राजु ईन्द्रसी, लखिमपुर तहसील मितौलीकका मुजिबा बञ्जरा र लखिमपुर...
काठमाण्डु,१७ पुस– प्रहरीले कपिलवस्तुबाट लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ बाट २२ वर्षीय राजेश परियार रहेका छन । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले कृष्णनगर नगरपालिका–३ घर भएका राजेश परियारको साथबाट २ ग्राम ब्राउन सुगर बरामद...
काठमाण्डु,१७ पुस– नेकपा (माओवादी केन्द्र)का नेताहरुले लुम्बिनी प्रदेशको मुख्यमन्त्री छाड्न नसकिने बताएका छन । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य चाहिन्छ । सत्ता गठबन्धनको सबै भन्दा ठुलो दल एमाले (२९) प्रदेशसभासहित प्रदेशकै सबैभन्दा ठूलो दल हो । प्रत्यक्षमा ५ सहित जम्मा...
काठमाण्डु,१७ पुस– एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन । दाङको देउखुरीमा आज (आइतबार) पार्टीका महासचिव शंकर पोखरेल, सचिव छबिलाल विश्वकर्मालगायतको उपस्थितिमा बसेको दलको बैठकले रुपन्देही–२ को १ बाट निर्वाचित गिरीलाई नेता चयन सर्वसम्मत चयन गरेको हो ।...
काठमाण्डु,१७ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै निजगढ विमानस्थलको निर्मण सुरु गर्ने बताएका छन । आज (आइतबार) पोखरामा आयोजित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री दाहालले छिट्टै निजगढ अन्तरास्ट्रिय विमानस्थलको निर्माण सुरु गर्ने घोषणा...
काठमाण्डु,१७ पुस– काठमाण्डुको शंखरापुर नगरपालिका बोझनीमा सबस्टेसन निर्माणमा विवाद हुँदा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय जयमान वाइबा र राजमान स्याङ्बो रहेका छन । शंखरापुर नगरपालिका–३ मा पर्ने बोझनीका बासिन्दाले सबस्टेसनको विरोध गर्दै आएका छन् । १७० रोपनीमा निर्माण गर्न...
काठमाण्डु ,१७ पुस -साताको पहिलो कारोबार दिन सेयर बचारमा उच्च कारोबार भएको छ । आइतबार नेप्से सूचक १७ अंकमाथिले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।यस्तै गत हप्ता १६१ अंकमाथिले बढ्दै २०२९ विन्दुमा अडिएको नेप्से सूचक भने...
काठमाण्डु,१७ पुस– आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन । पछिल्लो केही...
काठमाण्डु,१७ पुस– एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् । आज आइतबार मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा उनले यस्तो बताएका हुन । उनले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने बताएका छन...
काठमाण्डु,१७ पुस– झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका– ११ दुधेकी ६१ वर्षीय कृष्णमाया भण्डारी रहेका छन । आज (आइतबार) बिहान आएका ४ वटा जंगली हात्तीको समूहले घर भत्काउँदा बेहोस भएकी भण्डारीको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु...