एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

२०७९ पुष १९ गते ११:०९

काठमाण्डु,१९ पुस– नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि पार्टी केन्द्रिय कार्यालयमा बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ । पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट बस्दै छ ।...

गृहमन्त्री लामिछानेको निजी सचिवमा उपाध्याय नियुक्त

२०७९ पुष १९ गते ११:०५

काठमाण्डु,१९ पुस– उप–प्रधान एवंम् गृहमन्त्री रवि लामिछानेको निजी सचिवमा गोकर्ण उपाध्याय नियुक्त भएका छन् । गृहमन्त्री लामिछानेले उपाध्यायलाई आफ्नो निजी सचिव नियुक्त गरेका छन । उप–सचिव उपाध्याय गृह मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासन शाखामा कार्यरत रहेका छन । निजामति तर्फको कर्मचारी प्रशासनको जिम्मेवारी समेत पूरा...

स्रोत नखुलेको साढे चार लाख भारुसहित दुई भारतीय नागरिक पक्राउ

२०७९ पुष १९ गते १०:३३

काठमाण्डु,१९ पुस– रौतहटको सदरमुकाम गौर स्थित भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले झन्डै साढे चार लाख भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला गोपालपुर बल्हाचोकका वर्ष ३५ को आजाद कुमार मालाकार...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०७९ पुष १९ गते १०:२०

काठमाण्डु,१९ पुस– काठमाण्डुको बुढानीलकण्ठ नगरपालिका–८ गोल्फुटारमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मूत्यु हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भई हाल गोल्फुटार बस्ने मोटरसाइकल चालक अन्दाजी १९ वर्षीय स्वयत कुमार साह रहेका छन ।  बा ४४ प २४२२ नम्बरको...

एमालेमा एक सांसद् थपिए

२०७९ पुष १९ गते ८:२१

काठमाण्डु, १९ पुस– स्वतन्त्र सांसद् किरणकुमार साह एमाले प्रवेश गरेका छन् । साह सोमबार साँझ एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् । गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा साह रौतहट–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । दुई वर्षअघि...

जापानमा नेपाली विद्यार्थीको मृत्यु

२०७९ पुष १९ गते ८:१५

जापान– जापानको राजधानी टोकियोमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाका २७ वर्षीय अनिश कटवाल छन् । अंग्रेजी नयाँ वर्षका दिन १७ पुसमा घटना भएको हो । उनी आफ्नै कोठामा पानी जमाएर नुहाउँने भाँडा (ओफुरो) मा डुबेको अवस्थामा मृत भेटिएको उनीसँगै...

तीन वर्ष ६ महिना जेल जाने भए गाउँपालिका अध्यक्ष

२०७९ पुष १९ गते ८:०७

बागलुङ, १९ पुस– बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ । अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसाला गरेको...

नेप्से दुई हजार ६० बिन्दुमाथि

२०७९ पुष १८ गते २०:३३

काठमाण्डु, १८ पुस– साताको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा १७.५६ अंकको वृद्धि भएको छ । नेप्से ०.८६ अंकले बढेर २०६३.८३ बिन्दुमा पुगेर बन्द भएको छ । नेप्से परिसूचक बढे कारोबार रकम भने आइतबारको तुलनामा केही घटेको छ । आइतबार ४ अर्ब...

माधव नेपाल र उपेन्द्र यादवको पार्टीबीच पार्टी एकता प्रयास

२०७९ पुष १८ गते २०:१६

काठमाण्डु, १८ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता गर्नेबारे छलफल सुरु भएको छ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग पार्टी एकताबारे छलफल अघि बढेको बताए । मंगलबारको पोलिटब्यूरो बैठकपछि खतिवडाले उक्त जानकारी दिएका हुन्...

प्रधानमन्त्रीले भोलि कर्मचारीलाई सामूहिक निर्देशन दिने

२०७९ पुष १८ गते २०:०५

काठमाण्डु, १८ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार सरकारी कर्मचारीलाई सामूहिक निर्देशन दिने भएका छन् । प्रधानमन्त्रीले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यसचिव शंकरदास बैरागी, सबै मन्त्रालयका सचिवहरु तथा विभिन्न विभागका महानिर्देशक र कार्यालय प्रमुखहरुलाई भेला गरी सरकारका कामकारबाहीबारे जानकारी लिएका थिए ।...

ओली भेट्न बालकोट पुगे बाबुराम

२०७९ पुष १८ गते १९:५२

काठमाण्डु, १८ पुस– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छन् । ओली भेट्न भट्टराई ओलीनिवास बालकोट पुगेका थिए । दुई पूर्वप्रधानमन्त्रीबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको भट्टराईको सचिवालयले जनाएको छ । यस्तै सरकारको कामकारबाहीको प्रभाविकारिता, सत्ता समीकरणमा...

माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा महरा सर्वसम्मत चयन

२०७९ पुष १८ गते १४:४६

काठमाण्डु,१८ पुस– नेकपा माअ‍ेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् । आज (सोमबार) माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले बताचएका छन । लुम्बिनी प्रदेशसभामा माओवादी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us