काठमाण्डु,१९ पुस– नवलपरासी (पूर्व) को गैडाकोट नगरपालिका–१० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी सस्थाबाट नगद ५ लाख ९१ हजार रुपैयाँ गएराति चोरी भएको हो । उक्त सहकारीको सटर फोडी अफिस कोठामा रहेको सेफबाट उक्त नगद चोरी भएको भन्ने सूचमा आधारमा अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट...
काठमाण्डु ,१९ पुस- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । मंगलबार दिनभर उतारचढाव देखिंदा अन्तिममा बजार परिसूचक नेप्से ३.०३ अंकले गिरावट भएर २०६१.०६ अंकमा बन्द भएको छ । आइतबार र सोमबार समान १७ अंकले बढेको नेप्सेमा मंगलबार...
काठमाण्डु,१९ पुस– राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको प्रवक्ता दुरपदा सापकोटाले बताएकी छन । विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम...
काठमाण्डु,१९ पुस– नेकपा एकीकृत समाजवादीले वामपन्थी एकता, सहकार्य वा मोर्चाबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे आज मंगलबार बैठक बिना निष्कर्ष सकिएको छ । पोलिटब्युरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय...
काठमाण्डु,१९ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकधुमार नेपालले आफ्नो पार्टीका नेताकोबदख्वाइँगर्नेक्रम तत्काल रोक्न निर्देशन दिएका छन् । आज (मंगलबार) पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन । नेपालले आफूलाई लागेको पार्टी कमिटीमा राख्न निर्देशन दिँदै नेताहरूले आफूखुसी मिडियामा प्रचार गर्न थालेको...
काठमाण्डु,१९ पुस– नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा केन्द्रीय सचिव रामकुमारी झाँक्रीदेखि नेता मुकुन्द न्यौपानेलगायत झन्डै १२० जना नेताहरुमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ । हिजो (सोमबार)बाट जारी सो पार्टीको मंगलबारको पोलिटब्युरो बैठकमा चुनावी समीक्षाका क्रममा नेताहरूले यस्तो माग गरेका हुन । ४ मंसिरमा भएको...
काठमाण्डु,१९ पुस– कांग्रेसको शेखर–गगन पक्षले आफ्नो समूहको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बैठक बोलाइएको हो । बैठकमा उक्त समूहका शीर्ष नेताहरु, केन्द्र र प्रदेशमा निर्वाचितरपराजित, भ्रातृ संस्थाका नेताहरु सहभागी हुने भएका छन । निर्वाचनको समीक्षाका लागि बैठक बोलाइएको उक्त समूहका नेता भूपेन्द्रजंग शाहीले बताएका छन...
काठमाण्डु,१९ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी सेवा लिँदा नागरिकले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखिएमा जिम्मेवारी पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन । उनले उनले एक...
काठमाण्डु,१९ पुस– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका छन...
काठमाण्डु ,१९ पुस -चम्पावती हाइड्रोपावर लिमिटेडले बनीरहेको चेपे ‘ए’ जलविद्युत परियोजनामा गलत हल्लाको भरमा आगजनी र तोडफोड भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । गोरखाको सिरान्चोक गाउँपालिका र लम्जुङको राइनास गाउँपालिकाको सिमानामा बनाइरहेको ७ मेगावाट चेपे ए जलविद्युत परियोजनामा गत मंसिर...
काठमाण्डु,१९ पुस– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान एवंम् गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । आज (मंगलबार) सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर घिसिङले लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका लामिछाने उपप्रधानसहित गृहमन्त्रीको...
काठमाण्डु,१९ पुस– नेपाल टी–ट्वान्टी लिगको काठमाण्डु नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक जना खेलाडीलाई म्याच फिक्सिङको अफर बताएका छन । आज (मंगलाबार) विराटनगरविरुद्धको खेलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले आफ्नो टिमको एक सदस्यलाई अफर आएको र आफूहरूले माथिल्लो तहमा...