
काठमाण्डु,१९ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकधुमार नेपालले आफ्नो पार्टीका नेताकोबदख्वाइँगर्नेक्रम तत्काल रोक्न निर्देशन दिएका छन् ।
आज (मंगलबार) पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन । नेपालले आफूलाई लागेको पार्टी कमिटीमा राख्न निर्देशन दिँदै नेताहरूले आफूखुसी मिडियामा प्रचार गर्न थालेको भन्दै असन्तुष्टि जानएका छन ।
‘ अनुशासन तोड्ने अनि हाम्रै स्वर ठुलो हुने ? पार्टीको विरोध बाहिर गर्ने अनि हाम्रै स्वर ठुलो हुने । आफ्नो नेताहरूको बदख्वाइँ गरेर अरू नेताको प्रशंसा गर्ने अनि आफ्नै स्वर ठुलो हुने ?’अध्यक्ष नेपालको प्रश्न छ ।
उनले यस्तो तौरतरिका तत्काल बन्द गर्न निर्देशन समेत दिएका छन ।