काठमाण्डु,२० पुस– विश्वचर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले युरोपमा आफ्नो काम पूरा भएको बताएका छन् । उनले यद्यपी साउदी अरेबियाको अल नासर क्लबमा अनुबन्ध हुनुअघि आफूलाई थुप्रै युरोपेली क्लबहरुले प्रस्ताव गरेको बताएका छन । एक विवादास्पद अन्तर्वार्तामा क्लबको आलोचना गरेपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले...
काठमाण्डु,२० पुस– कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । कैलाली–२ को (१) बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले बताएका छन । दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी...
काठमाण्डु,२० पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।...
काठमाण्डु,२० पुस– सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरीएको छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार पुस २७ गते बेलुका ५ बजेसम्मको समय दिएर नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले संविधानको धारा १६८ को...
काठमाण्डु,२० पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । आज (बुधबार) युवा संघ नेपालको कार्यक्रममा बोल्दै नेपालले...
काठमाण्डु,२० पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । आज (बुधबार) युवा संघ नेपालको कार्यक्रममा बोल्दै नेपालले...
काठमाण्डु,२० पुस– कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । २५ पुस मा बस्ने प्रतिनिधिसभाको बैठकभन्दा दुई दिनअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस संसदीय दलको बैठक अनुसार २३ पुसमा अपरान्ह १ः ०० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने कांग्रेस संसदीय दलका...
काठमाण्डु,२० पुस– कांग्रेसको केन्द्रीय समितिको बैठक ६ दिन पर सरेको छ । २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । अब केन्द्रीय समिति बैठक २८ पुसको दिउँसो १ बजे बस्ने उनले जानकारी दिएका छन...
काठमाण्डु,२० पुस– कांग्रेस नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । स्वर्गीय देवीप्रसाद ९डिपी० त्रिपाठीको वार्षिकीमा सहभागी हुन नेता निधि बुधबार दिउँसो १ बजे दिल्ली प्रस्थान गरेका हुन । नेता निधि सभापति शेरबहादुर देउवाको स्वीकृतमा दिल्ली गएको बुझिएको छ । भारतीय राजनीतिज्ञ...
काठमाण्डु,२० पुस– नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीले भेट गरेको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेको थियो । भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको...
काठमाण्डु,२० पुस– नेकपा माओवादी केन्द्रमा अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । आज (बुधबार) प्रधानमन्त्री दाहालले अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या...
काठमाण्डु,२० पुस– विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल–नस्र क्लबमा अनुबन्ध हुँदा आफूलाई गर्व लागेको जानकारी दिएका छन । हिजो मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल–नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व लागेको र सन्तुष्ट रहेको बताएका छन । उनले...