प्रचण्ड र माधव नेपाल बीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ पुष २० गते १५:०२ मा प्रकाशित

काठमाण्डु,२० पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us