लुम्बिनी प्रदेश सभामा स्वतन्त्रबाट विजयी पुन माओवादीमै फर्किए

२०७९ पुष २० गते १२:०३

काठमाण्डु,२० पुस– रोल्पा–१ ९२० बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर ९सिजल० नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । ४ मंसिरमा भएको निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादी केन्द्रका दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए...

भालुको आक्रमणबाट एकजनाको मृत्यु

२०७९ पुष २० गते ११:४६

अर्घाखाँची,२० पुस– अर्घाखाँचीमा भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । मूत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा ७९ वर्षका रामबहादुर भाट क्षेत्री रहेका छन । घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा शितगंगा– २ ओखारी भन्ने ठाउँमा भालुले आक्रमण गरेर बृद्धको मृत्यु भएको वडा अध्यक्ष...

२ किलो चरेशसहित एकजना भारतीय नागरिक पक्राउ

२०७९ पुष २० गते ११:१४

काठमाण्डु,२० पुस– प्रहरीले बाराको सुवर्ण गाउँपालिका–३ बाट २ किलो चरेशसहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ । चरेश बोकेर भारततर्फ जाँदै गरेका युवकलाई सशस्त्र प्रहरीले बाराबाट पक्राउ गरेको हो । बाराको सुवर्ण गाउँपालिका–३ स्थित सतगञ्जबाट ३० वर्षीय राजकुमारलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको...

एमालेको मधेस प्रदेशको संसदीय दलको नेतामा यादव चयन

२०७९ पुष २० गते ११:०३

काठमाण्डु,२० पुस– एमालेको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मङ्गलवार जनकपुरधाममा बसेको एमाले प्रदेशसभा सदस्यहरूको बैठकले दलको नेतामा यादवलाई चयन गरेको हो । अबेर रातिसम्म आकाङ्क्षीहरूबिच सहमति गराई यादवलाई दलको नेतामा चयन गरिएको एक नेताले बताएका छन । एमाले...

महोत्तरीमा पुरुष मृत फेला

२०७९ पुष २० गते १०:१४

महोत्तरी, २० पुस– महोत्तरीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको औरही नगरपालिका–७ स्थित एक इटा भट्टासँगैको छाप्रोमा स्थानीय ५२ वर्षीय इन्द्रदेव झा मृत भेटिएका हुन । प्रहरीका अनुसार सोमबार साँझ घरबाट निस्किएका झा मंगलबार मृत भेटिएका थिए । झा धेरेजसो समय इटा...

फिदिममा आगलागी, दुई जनाको जलेर मृत्यु

२०७९ पुष २० गते ९:४४

पाँचथर, २० पुस– पाँचथरको फिदिममा आगलागी हुँदा दुई जनाएको मृत्यु भएको छ । फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी भएको हो । घटनामा मेघबहादुरकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षकी छोरी ममता गुरुङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ...

मुलुक थप जटिल मोडतर्फ जान सक्छ: कमल थापा

२०७९ पुष १९ गते १८:३८

काठमाण्डु,१९ पुस– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोडतर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको बताएका छन । अहिले मुलुकको विद्यमान संरचनागत त्रुटिका कारण संसद्को आयु पनि पूर्णकालिन नहुने तर्फ...

सम्मानजनक शक्ति बाँडफाँट भए जसपा सरकारमा जाने

२०७९ पुष १९ गते १८:२३

काठमाण्डु,१९ पुस– जनता समाजवादी पार्टी सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ । आज (मंगलबार) सकिएको राजनीतिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । जसपामा सरकारमा जाने र नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट...

प्रचण्डलाई भेट्न बालुवाटार पुगे केपी ओली

२०७९ पुष १९ गते १७:५१

काठमाण्डु,१९ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । आज (मंगलबार) साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने...

संघीय निजामती ऐन आगामी संसदमा पेश गर्नेगरी तयारी गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

२०७९ पुष १९ गते १७:१५

काठमाण्डु,१९ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन आगामी संसदमा पेश गर्नेगरी तयारी गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएका छन् । आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेका प्रचण्डले आगामी संसदमा संघीय निजामती...

चलचित्र जय हो’को छायांकन पोखरा र मुस्ताङमा गरिने

२०७९ पुष १९ गते १७:०९

काठमाण्डु ,१९ पुस-नेपाली चलचित्र जय हो’को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने भएको छ । अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने सिनेमा नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखरा र मुस्ताङमा छायांकन गर्न लागीयको हो। सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी...

किसान बचत तथा ऋण सहकारीबाट नगद चोरी

२०७९ पुष १९ गते १७:०६

काठमाण्डु,१९ पुस– नवलपरासी (पूर्व) को गैडाकोट नगरपालिका–१० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी सस्थाबाट नगद ५ लाख ९१ हजार रुपैयाँ गएराति चोरी भएको हो । उक्त सहकारीको सटर फोडी अफिस कोठामा रहेको सेफबाट उक्त नगद चोरी भएको भन्ने सूचमा आधारमा अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us