गलत हल्लाको भरमा आगजनी र तोडफोड भएको भन्दै सुरक्षा र क्षतिपूर्ति माग गर्दै चम्पावती हाइड्रो

२०७९ पुष १९ गते १४:३२

काठमाण्डु ,१९ पुस -चम्पावती हाइड्रोपावर लिमिटेडले बनीरहेको चेपे ‘ए’ जलविद्युत परियोजनामा गलत हल्लाको भरमा आगजनी र तोडफोड भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । गोरखाको सिरान्चोक गाउँपालिका र लम्जुङको राइनास गाउँपालिकाको सिमानामा बनाइरहेको ७ मेगावाट चेपे ए जलविद्युत परियोजनामा गत मंसिर...

गृहमन्त्री लामिछानेलाई कुलमान घिसिङले दिए बधाई

२०७९ पुष १९ गते १४:२६

काठमाण्डु,१९ पुस– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान एवंम् गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । आज (मंगलबार) सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर घिसिङले लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका लामिछाने उपप्रधानसहित गृहमन्त्रीको...

हाम्रो खेलाडीलाई फिक्सिङको प्रस्ताव आयो: ज्ञानेन्द्र मल्ल

२०७९ पुष १९ गते १४:१०

काठमाण्डु,१९ पुस– नेपाल टी–ट्वान्टी लिगको काठमाण्डु नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक जना खेलाडीलाई म्याच फिक्सिङको अफर बताएका छन । आज (मंगलाबार) विराटनगरविरुद्धको खेलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले आफ्नो टिमको एक सदस्यलाई अफर आएको र आफूहरूले माथिल्लो तहमा...

राष्ट्रिय सहमतिको सरकार बनाऔँ: रामचन्द्र पौडेल

२०७९ पुष १९ गते १३:५८

काठमाण्डु,१९ पुस– काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । आज (मंगलबार) स्पिकर्स फोरम नेपालले काठमाण्डुमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उाले यस्ूतो बताएका हुन । नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार...

आले र राईले लिए सांसदको शपथ

२०७९ पुष १९ गते १३:४२

काठमाण्डु,१९ पुस– प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । ७ पुसमा भएको प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई छुटेका थिए । आले पारिवारिक शोक र राई अस्पताल भर्ना भएकाले पुस ७ गते शपथ लिन...

प्रधानमन्त्री प्रचण्डको निर्देशन; विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिनू

२०७९ पुष १९ गते १३:३३

काठमाण्डु,१९ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्षच एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट नेपाल फर्किंदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउँदा नागरिकले हैरानी खेप्नु परेकोबारे ध्यानाकर्षण जनाएका छन् । विदेशबाट मोबइल बोकेर आएका नेपालीलाई मोबाइलको भन्सार तिर्नेबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा...

समता घरेलु लघुवित्त र स्वारोजगार लघुवित्त मर्जरमा जाने

२०७९ पुष १९ गते १२:५९

काठमाण्डु, १९ पुस- समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वारोजगार लघुवित्त वित्तीय संस्था गाभिने (मर्जरमा) जाने भएका छन् । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी दुई संस्थाबीच मर्जरको सम्झौता भएको हो । पुस १८ मा दुई संस्थाबीच एक आपसमा...

६० वर्षीया थापाको हत्यामा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ

२०७९ पुष १९ गते १२:४८

काठमाण्डु,१९ पुस– प्रहरीले अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० बस्ने ६० वर्षीया राधा थापाको हत्यामा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रकाउ पर्नेमा भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भई शीतगंगा–१० बोरखोरमा बस्ने २३ वर्षीय सुशान्त सिंह रहेका छन् । राधाको...

भौतिक पूर्वाधार मन्त्री श्रेष्ठ आकस्मिक अनुगमन गर्न यातायात कार्यालय पुगे

२०७९ पुष १९ गते १२:२६

काठमाण्डु,१९ पुस – उपप्रधान एवंम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् । श्रेष्ठका प्रमुख स्वकीय सचिव विजय गौतमले यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा गएको जानकारी...

रोनाल्डो २८ अर्बको सम्झौतामा साउदी पुगे

२०७९ पुष १९ गते १२:१०

एजेन्सी– विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो आज मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका छन् । रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड ९२८ अर्ब रुपैयाँ को सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो सन् २०२५ सम्म अल–नासरसँग रहने भएका छन । रोनाल्डोको...

आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई पूर्व मन्त्री रामवीर मानन्धरको साथ

२०७९ पुष १९ गते ११:५८

 काठमाण्डु,१९ पुस– पूर्व मन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले साथ दिने भएका छन् । लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरी स्थित मानन्धर निवासमा भोटवार्ता भएको छ । मिलेर पार्टी खोल्ने पूर्व सहमति...

बालिका बलात्कारको आरोपमा एक जना भारतीय नागरिक पक्राउ

२०७९ पुष १९ गते ११:१७

बारा,१९ पुस– १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले एकजना भारतीय नागरिकलाई पक्रकाउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका–९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरी रहेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us