एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक जारी

काठमाण्डु टुडे २०७९ पुष १८ गते १२:२२ मा प्रकाशित

काठमाण्डु,१८ पुस– नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको छ ।

बैठक सरकारमा सहभागी हुने वा नहुने पार्टीले लिने नीति तथा योजनाका विषयमा समेत छलफल गर्ने बताइएको छ ।

यसअघि स्थायी समिति बैठक २ दिन बसेर सकिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us