काठमाण्डु, १ वैशाख– प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–५ दशबिघे बस्ने ५५ वर्षीय खम्बीर बहादुर राई र ६६ वर्षीय खड्ग बहादुर राई रहेका छन । ती बालिकलाई आफ्नै घरमा बोलाई खम्बीरले मंगलबार...
काठमाण्डु,१ वैशाख– हुन्डी कारोबार तथा अनौपचारिक च्यानलमार्फतको विप्रेषण आप्रवाह नरोकिनुमा महँगो रेमिटेन्स शुल्क नै भएको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ । गन्तव्य मुलुकबाट नेपालमा २०० डलर बराबरको रकम पठाउँदा ४.५ प्रतिशत र ५०० अमेरिकी डर पठाउँदा औसत ३ प्रतिशत शुल्क लाग्ने गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख...
काठमाण्डु,१ वैशाख– नेकपा एकीकृत समाजवादीले ९ वैशाखमा देशभर विभिन्न कार्यक्रम गरेर कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ । आज (शुक्रबार) बसेको एकीकृत समाजवादीको बैठकले यस्तो निर्णय गरेको हो । अप्रिल २२ को दिन कम्युनिष्ट पार्टी स्थापना भएकोले त्यो दिन पारेर ९ वैशाख स्थापना...
सप्तरी ,१ वैशाख– खाल्टोमा जमेको पानीमा डुबेर सप्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षका गणेश साह रहेका छन । राजविराज नगरपालिका ६ स्थित सडकको छेउ खाल्टोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको भइरहेको सप्तरीका...
काठमाण्डु,१ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभूषण प्रदान गरेका छन । आज शुक्रकार नयाँ वर्षको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । विभूषण सुशोभन समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेकपा...
काठमाण्डु,१ वैशाख– महालेखापरीक्षकको कार्यालयले प्रादेशिक सरकार, स्थानीय तह तथा सार्वजनिक संस्थानहरुमाथि गम्भीर प्रश्न गरेको छ। केन्द्रीय सरकारले ऋण खोजेको पैसा समेत सरकारी, सार्वजनिक संस्था, निकाय तथा स्वायत्त संस्थाहरुले बैंकमा राखेर ब्याज खाइरहेको महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । नेपाल सरकारको कार्यक्रम बजेट...
काठमाण्डु,१ वैशाख– काठमाण्डुको टुँडिखेलमा आज (शुक्रबार) नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ । आज बिहान ९ बजेदेखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुने बताइएको छ । महोत्सवको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको...
काठमाण्डु,१ वैशाख– नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सामा घुम्न गएका एक युवकको भूतखोला पोखरीमा डुबेर मृत्यु भएको छ । मूत्यु हुनेमा सिद्धार्थनगर–१ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवाल रहेका छन । भैरहवाबाट साथीहरुसँगै घुम्न गएका जैशवाल ढुङ्गामा चिप्लिएर पोखरीमा खसेर डुबेका थिए । उनलाई...
एजेन्सी– युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सयवटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरेको छ । उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत रहेका थिए । चुहाइएका दस्तावेजबाट वासिङ्टनदेखि किएभ र सोलसम्म...
काठमाण्डु,१ वैशाख– दार्चुलाको नौगाड गाउँपालिका–५ मा किशोर–किशोरी मृत फेला परेका छन । भीरमा शव अड्किएको अवस्थामा उनीहरु मृत फेला परेको प्रहरीले बताएको छ । मृत भेटिनेमा नौगाड–४ का लोकेन्द्र ठगुन्ना र सोही ठाउँका सञ्जिला धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेले जानकारी...
काठमाण्डु,१ वैशाख– दिनमा दुईपटक मात्र चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्ने भएको छ । नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार भएको हो । अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको...
काठमाण्डु,१ वैशाख– कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन । संघको नवौं अधिबेसनबाट गिरीले अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन । पार्टीको संस्थापनइतर निकट गिरीले संस्थापन पक्षका बानियाँलाई हराएका हुन् । जम्मा खसेको...