शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको निधन

२०८० वैशाख २ गते १२:२५

काठमाण्डु,२ वैशाख– शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। उनको आज शनिबार बिहान ५ बजे र १५ मिनेटमा एक सय वर्षीको उमेरमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन । श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको...

आगलागीमा परेर एक जना वृद्धको मृत्यु

२०८० वैशाख २ गते १२:१६

गुल्मी,२ वैशाख– आगलागीमा परेर गुल्मीमा एक जना वृद्धको मृत्यु भएको छ । मूत्यु हुनेमा सत्यवती गाउापालिका–४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाही रहेका छन । घाँस काट्ने क्रममा खरेनमा लागेको आगोमा परी घाइते भएको अवस्थामा उनलाई स्थानीयले फेला पारेका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

२०८० वैशाख २ गते १२:११

एजेन्सी– जपानका प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जानकारी दिएको छ । प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको...

बालुवाटारमा गोली चलाउने व्यक्ति भीआईपी सुरक्षामा खटिएका प्रहरी हवल्दार

२०८० वैशाख २ गते ११:२३

काठमाण्डु,२ वैशाख– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी रहेका छन । शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी छन । उनको ट्रमा...

जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

२०८० वैशाख २ गते ११:२१

सिराहा,२ वैशाख– जङ्गली हात्तीको आक्रमणबाट सिराहामा एक वृद्धको मृत्यु भएको छ । मूत्यु हुनेमा गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगर रहेका छन । गोलबजार नगरपालिका–१ लडाडामा लागेको मेलामा शुक्रवार राति नाच हेर्न गएको बेला हात्तीको आक्रमणबाट तुलबहादुर आले मगरको मृत्यु...

भीरबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु

२०८० वैशाख २ गते ११:१४

ताप्लेजुङ,२ वैशाख– ताप्लेजुङको तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु भएको छ । मूत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङ रहेका छन । आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए । आङबुहाङको...

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार

२०८० वैशाख २ गते ११:०३

काठमाण्डु,२ वैशाख– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार राति गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले जानकारी दिएको छ । गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन...

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू नेपालका लागि सान्दर्भिक: नेम्वाङ

२०८० वैशाख १ गते १८:२०

काठमाण्डु, १ वैशाख– एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका अनुभवहरू नेपालका लागि पनि सान्दर्भिक हुने बताएका छन । हाल नेम्वाङको नेतृत्वमा नेपाली नेताहरुको एक टोली कोलम्बियामा रहेका छन । कोलम्बियाको संक्रमणकालीन न्यायको विषय बुझ्न गएको टोलीले कोलम्बियाका पूर्व राष्ट्रपति, शान्तिका लागि...

जडीबुटीमा भिनाजुले गरे सालोमाथि खुकुरी प्रहार

२०८० वैशाख १ गते १८:१५

काठमाण्डु, १ वैशाख– काठमाण्डुको जडिबुटीस्थित भिनाजुले आफ्नै सालोमाथि खुकुरी प्रहार गरेका छन् । रमण काफ्लेले आफ्नो सालो दिपेशमाथि खुकुरी प्रहार गरेका हुन् । घाँटीको पछाडि भागमा भएको खुकुरी प्रहारबाट घाइते दिपेशको मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले काफ्लेलाई पक्राउ गरेको...

दुईपटक संसद् विघटन गर्ने र विखण्डनको नारा बोक्ने दल लोकतन्त्रका लागि घातक हुन: यादव

२०८० वैशाख १ गते १८:१०

काठमाण्डु, १ वैशाख– आगमी १० वैशाखमा हुने उप–निर्वाचनमा बारा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं जसपा अध्यक्ष उपेन्द्र यादवले दुई–दुई पटक संसद् विघटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रका लागि निकै घातक भएको बताएका छन । आज (शुक्रबार) बाराको...

९ वैशाखमा प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिने मुख्यमन्त्री अधिकारीको तयारी

२०८० वैशाख १ गते १७:३८

काठमाण्डु, १ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र विश्वासको मत लिनै पर्ने समयसीमाको अन्तिम दिन प्रदेशसभा अधिवेशन आह्वान गरीएको छ । ९ वैशाखमा प्रदेश सभाको अधिवेशन डाक्ने र प्रदेश सभा सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्री अधिकारीले तयारीमा रहेका छन ।...

प्रधानमन्त्रीसहित माओवादी केन्द्रका मन्त्रीहरु नियमित पार्टी कार्यालयमा जानैपर्ने

२०८० वैशाख १ गते १७:३०

काठमाण्डु, १ वैशाख– नेकपा माओवादी केन्द्रले आज शुक्रबार नयाँ वर्ष २०८० सालको पहिलो दिन प्रधानमन्त्री प्रचण्डसहित आफ्ना पार्टीका मन्त्रीहरु पार्टी केन्द्रीय कार्यालयमा नियमित जाने बाचा गरेको छ । जसअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी केन्द्रका मन्त्रीहरु कार्यतालिका बमोजिम पार्टी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us