ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीको निर्णयमाथि संसद् सचिवालयले अध्ययन गर्दै

२०८० वैशाख २ गते १६:२६

काठमाण्डु,२ वैशाख– संसद् सचिवालयले ढाकाकुमार श्रेष्ठमाथि गरेको कारबाहीबारे अध्ययन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरीसकेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्था अनुसार संघीय...

उपेन्द्र यादवलाई मतदान गर्न स्वतन्त्र सांसदको अपिल

२०८० वैशाख २ गते १६:२५

काठमाण्डु,२ वैशाख– मधेश प्रदेशसभाका स्वतन्त्र संसद प्रमोद जयसवालले आगमी १० वैशाखमा बारा–२ मा हुने उप–निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् । पर्सा–१ बाट स्वतन्त्रबाट चुनाव जितेका जयसवालले आज एक अपिल जारी गरी बारा–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष...

शोकसभामा सहभागी हुन हिँडेका ८ जनाको सवारी दुर्घटना मृत्यु

२०८० वैशाख २ गते १६:१८

श्रावस्ती– उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज शनिबार बिहान भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानबाट आएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको...

उपनिर्वाचनपछि मधेस प्रदेशमा जनमतको मुख्यमन्त्री बन्छ: सीके राउत

२०८० वैशाख २ गते १५:३३

काठमाण्डु,२ वैशाख– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगमी १० वैशाखमा हुने उपनिर्वाचनपछि मधेस प्रदेशमा जनमत पार्टीको मुख्यमन्त्री बन्ने बताएका छन । अध्यक्ष राउतले आज शनिबार आफ्नो फेसबुकमा लेखका छन्, ‘चैत्र १५ गतेको नेकपा माओवादी केन्द्र , काँग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमानदार रहने...

कैलालीको एक गोठमा आगलागी

२०८० वैशाख २ गते १५:२१

काठमाण्डु,२ वैशाख– कैलाली गोदावरीस्थित एक गोठमा आगलागी भएको छ । कैलालीको गोदावरी नगरपालिका–१२ स्थित ओलानीको एक गोठमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट एक गाई र एक बाख्रा जलेर नष्ट भएका प्रहरीले बताएको छ । हिजो शुक्रबार अपराह्र चार बजेको समयमा स्थानीय...

नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ

२०८० वैशाख २ गते १५:१४

काठमाण्डु,२ वैशाख– प्रहरीले नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षेत्री रहेका छन । विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले शुक्रबार बिहान जाँचका गर्ने क्रममा ब्राउनसुगरसहित क्षेत्रीलाई पक्राउ गरेको प्रहरले बताएको छ । उनका...

प्रवासी नेपालीलाई बसेकै देशबाट मतदान गर्न पाउने व्यवस्था गरिनेछ: प्रधानमन्त्री प्रचण्ड

२०८० वैशाख २ गते १४:४१

काठमाण्डु,२ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई आफैं बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने बताएका छन । माओवादी केन्द्र प्रवास समन्वय समितिको शुक्रबार भएको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले...

राष्ट्र बैंकमा भनसुन चल्दैन: चिरञ्जीवी नेपाल

२०८० वैशाख २ गते १४:३९

उडान शैक्षिक केन्द्रले शनिबार काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताएका छन । उनले भने, ‘सोर्सको मैले त्यत्तिको महत्त्व देखेकै छैन । मैले...

सियारी गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम

२०८० वैशाख २ गते १४:११

रुपन्देही,२ वैशाख– रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ । सियारी–४ दयानगर छपियास्थित अध्यक्ष घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । अध्यक्ष घिमिरेले १० बजेतिर घरबाहिर निस्कने...

बागमती सफाइ गर्ने क्रममा पेस्तोल भेटियो

२०८० वैशाख २ गते १३:३१

काठमाण्डु,२ वैशाख– आज शनिबार बागमती नदीमा सफाइका क्रममा पेस्तोल भेटिएको छ । बागमती सफाइका क्रममा नदीमा अमेरिकी कम्पनीको पेस्तोल फेला परेको हो । बागमती सभ्यता एकीकृत विकास समितिले शनिबार गौशालादेखि सुरु गरेको बागमती सफाइको क्रममा तिलगंगाको शारदा स्कुल नजिक सो पेस्तोल फेला परेको सफाइमा...

पेन्सनको लागि उमेर हद बढाएपछि फ्रान्समा प्रदर्शन

२०८० वैशाख २ गते १३:२२

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सनका लागि उमेर हद ६२ बाट बढाएर ६४ वर्ष पुर्‍याइएको प्रस्तावमा हस्ताक्षर गरेसँगै फ्रन्समा विरोध प्रदर्शन चर्किएको छ । फ्रान्सको संवैधानिक परिषदले यस विषयमा जनमत सर्वेक्षण गर्न प्रतिपक्षको मागलाई अस्वीकार गर्दै यो परिवर्तनलाई अनुमोदन गरेका छन । परिषद्को यो...

भारतमा पछिल्लो २४ घण्टामा हजार थप १० हजार ७५३ जनमा कारोनाको सङ्क्रमण, २७ जनाको मृत्यु

२०८० वैशाख २ गते १३:१३

एजेन्सी– भारतमा पछिल्लो २४ घण्टामा थप १० हजार ७५३ जनमा कारोनाको सङ्क्रमण भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म देशभर कोभिडका सक्रिय केसहरूको सङ्ख्या बढेर ५३ हजार ७२० पुगेको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us