सुनको मूल्य घट्यो,चाँदीको स्थिर

२०८० वैशाख ३ गते १२:५७

काठमाण्डु ,३ वैशाख- नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ । आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी...

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित वृद्धाको मृत्यु

२०८० वैशाख ३ गते १२:५३

काठमाण्डु ,३ वैशाख-कैलालीमा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । आइतबार बिहान भिमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। मुटुको बिरामी रहेकी उनलाई चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। अस्थायी कोरोना अस्पतालमा आइसियुमा उपचार...

बारा-२ मा एमालेको जित सुनिश्चित छ: पौडेल

२०८० वैशाख ३ गते १२:५१

काठमाण्डु,३ वैशाख- एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले आगमी १० वैशाखमा बारा-२ मा हसने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित भएको बताएका छन बताएका छन् । आज (आइतबार) चुनावी अभियान अन्तर्गत बाराको पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उम्मेदवार पौडेलले बारा २...

पाल्पाको जङ्गलमा एक जनाको शव फेला

२०८० वैशाख ३ गते १२:२७

काठमाण्डु ,३ वैशाख-पाल्पाको जंगलमा एक पुरुषको शव फेला परेको छ । जील्लाको रम्भा गाउँपालिका वडा नं। ४ का ६३ वर्षीय यमबहादुर सूर्यवंशी मृत अवस्थामा फेला परेका हुन् । गत चैत २८ गते घाँस काट्न जङ्गल गएका उनी शनिवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी...

उत्तर प्रदेशमा पूर्वसांसदको गोली हानी हत्या

२०८० वैशाख ३ गते १२:१२

एजेज्सी- भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रयागराजस्थित एक अस्पतालमा पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो। हिरासतमा रहेका अतिक र उनका भाइलाई प्रहरीले परीक्षणका लागि अस्पताल लैजान लागेको थियो।...

दुबईको एक भवनमा आगलागी, १६ जनाको मृत्यु

२०८० वैशाख ३ गते ११:५९

एजेन्सी- दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । शहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा उक्त हताहति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निर्माण सुरक्षा र अग्नि सुरक्षा...

जनताको आश कांग्रेसप्रति छ, जिम्मेवार बनौं : प्रकाशमान सिंह

२०८० वैशाख ३ गते ११:५४

काठमाण्डु ,३ वैशाख- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । आज झापामा आयोजित एक कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताए ।उनले जनताको आश कांग्रेसप्रति नै रहेको बताए ।...

प्रतिनिधि सभाको बैठक बस्दै

२०८० वैशाख ३ गते ११:४५

काठमाण्डु ,३ वैशाख- प्रतिनिधि सभाको बैठक बस्दै छआज बस्नै बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ । यसैगरी सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण...

रौतहटको गढीमाईमा जग्गासम्बन्धी विवादमा गोली चल्यो, एक जनाको मृत्यु

२०८० वैशाख २ गते १८:२७

रौतहट,२ वैशाख– रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा गढीमाई नगरपालिका–८ का राजकुमार राय यादव रहेका छन । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले...

बसबाट हाम फाल्दा महिलाको मृत्यु

२०८० वैशाख २ गते १८:२५

दाङ,२ वैशाख– दाङमा ब्रेक फेल भएर अनियन्त्रित बनेको बसबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा बंगलाचुली गाउँपालिका–६ लापे ३० वर्षीया यमि घर्ती मगर रहेकी छन । घोराही–लमही सडकखण्डमा आज शनिबार दिउँसो १ बजे ना ४ ख ६९५० नम्बरको बस मुसोटको...

परराष्ट्रमन्त्रीमा एनपी साउद

२०८० वैशाख २ गते १८:१८

काठमाण्डु,२ वैशाख– कांग्रेस केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने पक्का भएको छ । उनले भोलि शपथ लिने तय भएको छ । सत्ता गठबन्धनबीच भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र...

तनहुँ–१ मा गोविन्द भट्टराईलाई मत दिन वाम लोकतान्त्रिक गठबन्धनको अपिल

२०८० वैशाख २ गते १८:०४

काठमाण्डु,२ वैशाख– वाम लोकतान्त्रिक गठबन्धनले आगमी १० वैशाखमा तनहुँ–१ मा हुने उपनिर्वाचनमा गठबन्धका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आग्रह गरेको छ । गठबन्धनमा आबद्ध दलहरूको आज शनिबार बसेको बैठकले भट्टराई जिताउन अपिल गरेको हो । बैठकले तनहुँ जिल्लाको विकास, समृद्धि र राष्ट्रलाई स्थायित्व दिन,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us