काठमाण्डु ,३ वैशाख -जिल्ला प्रहरी परिसर काठमाण्डुको परिसरमा युवराज पौडेल ‘सफल’लाई एउटा समूहले दुर्व्यवहार गरेको छ । रवि लामिछानेका समर्थकहरुले उनलाई दुर्व्यवहार गरेका हुन् । आइतबार एक युवतीले सफलले आफूलाई गाली गरेको भन्दै प्रहरीकहाँ गएकी थिइन् । युट्युब च्यानल सञ्चालन गर्ने ती युवतीलाई प्रहरीले...
काठमाण्डु ,३ वैशाख- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका सीईओ विकल पौडेलसहित ९ जनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज टेंकको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको भन्दै आइतबार विशेषा अदालतमा मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध...
काठमाण्डु ,३ वैशाख -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त परराष्ट्र मन्त्री साउद लाई आइतबार अपराह्न...
काठमाण्डु ,३ वैशाख- पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार काठमाण्डु उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन्...
काठमाण्डु, ३ वैशाख- नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट भएको छ । सेयर बजार परिसूचक नेप्से आइतबार २।८० अंकले गिरावट हुँदा १९३१।६८ अंकमा बन्द भएको छ । आइतबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । आज कारोबाररकम ९६...
काठमाण्डु ,३ वैशाख- नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा बनाउने भएको छ । यसअघि गत चैत १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी पाइसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार...
काठमाण्डु,३ वैशाख-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको बताएका छन । पूर्व गृहमन्त्री रवि लामिछानेले सार्वजनिक खरिद ऐन विपरीत ७ दिनको बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिएको समाचार सार्वजनिक भएको विषय उठाउँदै...
काठमाण्डु ,३ वैशाख -प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भयका छन। प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार प्रचण्ड वैशाख अन्तिम साता भारतको भ्रमण गर्ने तय भएको छ। प्रचण्डको भारत भ्रमणको मिति चाँडै नेपाल र भारतको विदेश मन्त्रालयले घोषणा गर्ने जनाइएको छ। गत पुस १०...
काठमाण्डु ,३ वैशाख- नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् । सांसद पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले संसदमा प्रधानमन्त्री हराएको...
काठमाण्डु ,३ वैशाख- आज वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाण्डु उपत्यका विश्वको पहिलो नम्बरमा आएको छ। संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाण्डु एक नम्बरमा आएको हो । देशका विभिन्न स्थानमा लागेको डढेलोका...
काठमाण्डु ,३ वैशाख- नेकपा एमालेका नेता ठाकुर गैरेले यो व्यवस्था कसले उल्ट्याउन खोजेको हो भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । प्रचण्डले नयाँ वर्षको दिन माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिएका थिए । आइतबार प्रतिनिधिसभाको आकस्मिक...
काठमाण्डु,३ वैशाख एकाले सचिव योगेश भट्टराईले चितवन-२ मा ४ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा जस्तो परीणाम आए, फेरि पनि उपचुनाव हुनसक्ने बताएका छन । उनले गत मंसिर ४ को संसदीय निर्वाचन चितवन-२ बाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता...