पुरस्कार समारोहमा लूका कारण ११ जनाको मृत्यु

२०८० वैशाख ४ गते १६:२८

एजेन्सी– भारतको महाराष्ट्रको नवी मुम्बईमा वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीको महाराष्ट्र भूषण पुरस्कारबाट सम्मानित गर्न आयोजित कार्यक्रममा लूका कारण ११ जनाको मृत्यु भएको छ । नवी मुम्बईको खारघरमा आयोजित कार्यक्रममा ठुलो सङ्ख्यामा मानिसहरू सहभागी भएका थिए । त्यतिबेला नवी मुम्बईको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा पुनः विश्वासको मत लिने

२०८० वैशाख ४ गते १६:२२

काठमाण्डु, ४ वैशाख– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा पुन दोस्रोपटक विश्वासको मत लिने भएका छन । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन । २७ पुसमा...

५९ जिल्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक

२०८० वैशाख ४ गते १६:१५

काठमाण्डु, ४ वैशाख– नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका विभिन्न ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ । आज (सोमबार) पाठ्यपुस्तक बिक्री वितरण र...

अमेरिकी डलर साट्ने बहानामा लुटपाट, ३ जना पक्राउ

२०८० वैशाख ४ गते १५:२६

काठमाण्डु, ४ वैशाख– प्रहरीले काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर साट्ने बहानामा लुटपाट गर्ने ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका९३ धार्पा घर भई ललितपुर टिकाथली बस्ने २५ वर्षीय ईनकुमार पाख्रिन, २९ वर्षीय सुकलाल पाईन र २२ वर्षीय...

सुख्खा बन्दरगाहाबाट गाडी चोर्ने दुई जना पक्राउ

२०८० वैशाख ४ गते १५:२०

काठमाण्डु, ४ वैशाख– प्रहरीले कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सुख्खा बन्दरगाहा अगाडि पार्किङ गरी राखेको बा.५ च ९६५७ नम्बरको गाडी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–२ घर भई हाल काठमाण्डुको कीर्तिपुर नगरपालिका–६ चोभार बस्ने २८...

संघीय निजामती सेवा ऐन अब छिट्टै संसदमा पेश हुन्छ: सञ्चारमन्त्री शर्मा

२०८० वैशाख ४ गते १५:१०

काठमाण्डु, ४ वैशाख– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा रहेको बताएकी छन । आज (सोमबार) राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५र०७६, ०६७र०७७ र ०७७र०७८...

धर्नाबारे भ्रम उत्पन्न भयोः टेलिकम

२०८० वैशाख ४ गते १४:२३

काठमाण्डु, ४ वैशाख– नेपाल टेलिकमले केन्द्रीय कार्यालयको प्रांगण बाहिर केही व्यक्तिहरुले धर्ना दिएकोबारे आम सर्वसाधारण र सञ्चारमाध्यममा समेत भ्रम उत्पन्न भएको भन्दै त्यसबारे स्पष्ट गरेको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज सोमबार जारी गरेको विज्ञप्तिमा कम्पनीले सेवा विस्तार, मर्मत सम्भार लगायतका कार्य सञ्चालनका...

राष्ट्रपति पौडेलको छातीमा संक्रमण

२०८० वैशाख ४ गते १४:१६

काठमाण्डु, ४ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ । फलोअप परीक्षणका लागि आज सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको छ । छातीको तल्लो भागमा संक्रमण देखिएकाले परीक्षण गर्न लागिएको पौडेलका निजी चिकित्सक...

करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

२०८० वैशाख ४ गते १४:१०

तनहुँ , ४ वैशाख– तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका एक जना शिक्षकको आज सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेका छन । पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक...

ट्रकको ठक्करले मोटरसाइकलमा सवार २ जनाको मृत्यु

२०८० वैशाख ४ गते १३:५९

काठमाण्डु, ४ वैशाख– दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका– ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार सोही ठाउँका १७ वर्षीय गोपाल विक छन । आज (सोमबार) दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको...

राष्ट्रियसभा बैठक: वार्षिक प्रतिवेदन कार्यान्वयनमा केन्द्रित नभएको भन्दै सरकारप्रति असन्तुष्टि

२०८० वैशाख ४ गते १३:५०

काठमाण्डु, ४ वैशाख– राष्ट्रियसभा बैठक जारी छ । बैठक सुरु भएलगत्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५र०७६, ०६७र०७७ र ०७७र०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । आज (सोमबार) बसेको बैठकमा...

शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

२०८० वैशाख ४ गते १३:४४

काठमाण्डु, ४ वैशाख– काठमाण्डुको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले आज सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us