काठमाण्डु ,११ जेठ- ब्रिजकोर्स अध्ययन गरिरहेकी किशोरीलाई बाल यौन दुरुपायोग गरेको आरोपमा प्रहरीले ललितपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा घर भएर धापाखेल बस्दै आएका २५ वर्षीय अमन यादव छन् । उनले जेठ १ मा लगनखेल स्थित इन्स्टिच्युटमा दुव्र्यवहार गरेको जिल्ला...
अफ्रिका, एजेन्सी- दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ। हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएको विभागले जारी गरेको एक विज्ञप्तिमा...
काठमाण्डु,११ जेठ- नेपाली बजारमा आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुनको भाउ तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएको थियो।यस्तै आज...
काठमाण्डु ,११ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पटक पटक मुद्दा हालेर इरिटेट गर्ने काम भएको बताएका छन् । बुधवार लामिछानेविरुद्ध अधिवक्ता युवराज सफलले दिएको मुद्दा सर्वोच्चले बुधबार दर्ता गरेपछी उनले एस्तो बतउका हुन। बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्(...
काठमाण्डु ,११ जेठ- रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँच दिनको नवजात शिशुसहित ५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट ९ ८ का २२ वर्षीय...
काठमाण्डु,१० जेठ- संघीय संसदको संयुक्त समितिको बैठक यही जेठ १४ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार अपराह्न ४ बजे बसेको बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा २०८० को प्रतिवेदन प्रस्तुत भई सैद्धान्तिक छलफल भएको छ । सैद्धान्तिक छलफलमा...
काठमाण्डु ,१० जेठ- काठमाण्डु महानगरपालिका १३ कालीमाटीस्थित तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा ओखलढुङ्गा लिखु गाउँपालिका घर भएका ३१ वर्षीय होमबहादुर पौडेल सहीत अन्य पाँच जाना रहेका छन। उनीहरुलाइ पौडेलको डेरा कोठामा जुवा तास खेलीरहेको अवस्थामा प्रहरी वृत्त...
काठमाण्डु,१० जेठ- उदयपुरको कटारी नगरपालिका- १२ चिलाउनेस्थित चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय निमा तामाङका १२ वर्षीय छोरा खड्ग बहादुर तामाङ रहेका छन। गोठमा बसिरहेको अबस्थामा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।...
काठमाकाठमाण्डु ,१० जेठ- काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ । यसअघि लागतार दुई खेल जितेर सेमिफाइनल पुगेको नेपाल भारतसँग भने पराजित भएको हो । आज दिउँसो ३ बजेबाट त्रिपुरेश्वरको कभर्डहलमा...
काठमाण्डु,१० जेठ-नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमामा मुद्दा दर्ता गरेको छ । बुधबार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको हो...
काठमाण्डु ,१० जेठ- सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अर्को मुद्दा दर्ता भएको छ। सिन्धुलीका युवराज पौडेल सफलले सांसद हुन रविको अयोग्यतासम्बन्धी हालेको रिट सर्वोच्च अदालतले दर्ता गरेको हो। लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा...
काठमाण्डु, १०जेठ- हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । आज बिहान मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि–७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको मकवानपुर...