दाङ ,७ वैशाख– दाङमा गाडेको अवस्थामा महिलाको शव फेला पारेको छ । घोराही उपमहानगरपालिका–१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिएका छन । मृतकका श्रीमान मेघराज केसी...
काठमाण्डु,७ वैशाख– कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई आज बिहिबार प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण...
काठमाण्डु,७ वैशाख– प्रहरी नेपालगञ्जबाट ४ किलो ९२९ ग्राम सुन सहित दुई जना गरेको छ । प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका बाँके प्रहरीले जानकारी दिएको छन । न्यूरोमा रहेको न्यू इन्द्रेणी होटलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । घटनाका बारेमा...
रामेछाप,७ वैशाख– प्रहरील खसी चोरेको आरोपमा रामेछापको खाँडादेवी गाउँपालिका–२ बाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिकाको मजुवा घर भएका ३० वर्षीय हिमाल तामाङ रहेका छन । हिमालले चुल्ठेपानी स्थित मनोज बुढाथोकीको गोठबाट दुई वटा खसी चोरेको आरोप उनलाई पक्राउ गरीएको...
काठमाण्डु ,७ वैशाख- यहि वैशाख १० गते हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अविध सुरु हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा- २, तनहुँ -१ र चितवन -२ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको...
काठमाण्डु,७ वैशाख– प्रहरीले नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २८ वर्षका लीलामान कुमाल, २६ वर्षका सरोज कुमाल, राहुल कुमाल र रचिन कुमाल रहेका छन । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी...
काठमाण्डु,७ वैशाख– हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज बिहिबार देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...
काठमाण्डु,७ वैशाख– प्रधानमन्त्री प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै भएका छन । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उनीहरु चितवन आउन लागेका हुन् । आगमी १० वैशाखमा हुने चितवन– २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली...
काठमाण्ड,७ वैशाख– सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेस संसदका विषयगत समितिमा प्रमुख प्रतिपक्षलाई सार्वजनिक लेखा समितिबाहेकको नेतृत्व दिन नहुने पक्षमा उभिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डसँग ४ वटा विषयगत समितिको नेतृत्व मागेपछि कांग्रेस त्यसको विपक्षमा रहेको छ । प्रतिनिधिसभाका १० समितिमध्ये सार्वजनिक...
काठमाण्डु, ६ वैशाख– काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र शाह बालेन विरुद्धको रिटमा बुधवार पनि सुनुवाई भएन । सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाई तोकिएपनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जानकारी दिएको छ । सिंहदरबारको फोहोर नउठाउने बालेन्द्रको निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर...
काठमाण्डु, ६ वैशाख– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले खहरे खोला डरलाग्दो गरी आए पनि क्षणभरमा सुकेर जाने बताएका छन । आज (बुधबार) तनहुँ– १ को डुम्रेमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका...
काठमाण्डु, ६ वैशाख– प्रमुख प्रतिपक्ष दल एमाले सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्मा राख्ने कुरा उचित नभएको बताएका छन । उनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले परिषद्मा रहेर क्याबिनेटको समेत भाग खोजेकोतर्फ संकेत गर्दै प्रधानन्यायाधीशलाई संवैधानिक परिषद् राख्न उचित नहुने बताएका छन । आज (बुधबार)...