काठमाण्डु ,६ वैशाख-, पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्यो ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण...
एनेन्सी -अमेरिकी चर्चित मिडिया फक्स न्युजले आफूविरूद्ध परेको मानहानी मुद्दा मिलाउन ७८.७५ करोड डलर तिरेको छ। अमेरिकी इतिहासमै कुनै मिडियाले आफूविरूद्धको मानहानी मुद्दा मिलाउन यति धेरै पैसा तिरेको यो पहिलो पटक हो। फक्स न्युजले सन् २०२० को राष्ट्रपतिय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउन...
काठमाण्डु, ६ वैशाख-भीमफेदी कारागारका एक जना कैदिबन्दीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कारागारमा रहेका मनहरी गाउँपालिका ६ लोथरका ३५ वर्षीय समिर परियार रहेका छन। परियार कर्तव्य ज्यान मुद्दामा कारागार चलान भयका थिय। उनी बिहान करिब ११ बजेतिर एक्कासी आफैं बेहोस भई...
काठमाण्डु ,६ वैशाख- नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् । आज काठमाण्डुमा भयको पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिस्टमा मुसल पैदा भएको...
काठमाण्डु, ६ वैशाख– कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले नेपालको समग्र शिक्षा प्रणालीको पुनरावलोकन गर्न आवश्यक भएको बताएकी छन । आज (बुधवार) बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन । सांसद राणाले नेपालको सरकारी शिक्षाको स्तरमा ठूलो प्रश्न चिन्ह उठेको...
काठमाण्डु, ६ वैशाख– महालेखा परीक्षकको कार्यालयले ठेक्का लगाएर अधुरो छाडिएको काम छिटो सक्नुपर्ने बताएको छ । महालेखाले २० औं वार्षिक प्रतिवेदनमा एकाइ कार्यालय, मोरङले लगाएको ठेक्काका काम अधुरो नै रहेको उल्लेख गरेको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ र नियम १२८...
काठमाण्डु, ६ वैशाख– भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पताल लगीएको हो । उनलाई अहिले अल इण्डिया...
काठमाण्डु, ६ वैशाख– प्रमुख प्रतिपक्ष दल एमालेकी सांसद सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय सुन्दा दुख लागेको बताएकी छन । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेकी छन । उनले...
काठमाण्डु, ६ वैशाख– प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति गठनलाई समेत प्राथमिकता राख्नुपर्ने अडान राखेपछि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ । उनले संसदीय समितिहरु गठन नभएसम्म प्रधानन्यायाधीश सिफारिस गर्नु कुनै...
हेटौंडा , ६ वैशाख– बाघको आक्रमणबाट हेटौंडा २ जना व्यक्ति घाइते भएका छन् । धाइते हुनेमा हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने ६५ वर्षका कृष्ण बर्थिङ रहेका छन । आज (बुधबार) बिहानको समयमा हेटौडा–१५ सएफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा...
काठमाण्डु, ६ वैशाख– नुहाउने क्रममा खोलामा डुबेर कैलालीमा एक किशोरको मृत्यु भएको छ । मूत्यु हुनेमा कैलारी गाउँपालिका– २ रामपुरका १६ वर्षीय अभिषेक ठकुल्ला रहेका छन । ठकुल्ला को स्थानीय कटनी खोलामा डुबेर मंगलबार मृत्यु भएको प्र्रहरीले जनाएको छ । कटनी खोलाको गुग्री बाँधमा...
काठमाण्डु, ६ वैशाख– पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित भैरव सामुदायिक वनमा एक व्यक्ति मृत भेटिएका छन । रिब्दीकोट गाउँपालिका– ४ ढकाल टोल बस्ने ६३ वर्षका राजकुमार घिमिरे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । मंगलबार दिउँसो दुई बजेदेखि घरबाट बाहिर निस्केका घिमिरे...