काठमाण्डु,५ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताएका छन । आज (मंगलबार) देखि यहाँ...
काठमाण्डु,५ वैशाख– मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन । हिजो (सोमबार) शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका थिए । आज (मंगलबार) दिउँसो मिटरब्याज पीडितले गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका छन...
काठमाण्डु,५ वैशाख– एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनाएको थियो । यसै वर्ष पाकिस्तानमा हुने एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल...
काठमाण्डु,५ वैशाख– एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ। सोमपाल कामीले व्यक्तिगत पहिलो विकेट लिँदै नेपाललाई पाँचौं सफलता दिलाएका छन । सोमपालले साइद अजिजलाई रोहित पौडेलको हातबाट क्याचआउट गराएका छन । साइदले १४ बलमा १३ रन बनाएका थिए । पहिलो...
काठमाण्डु,५ वैशाख– आज मंगलबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् । बैठक विशेष कारणबस...
काठमाण्डु,५ वैशाख– आगमी १० वैशाखमा तनहुँ– १ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न भाली बुधबार सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाने भएका छन । तनहुँ– १ मा बैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई...
काठमाण्डु,५ वैशाख– शिक्षाविद् एवं प्रा.डा.विद्यानाथ कोइरालाले शिक्षा मन्त्रालयमा देशका ठुला राजनीतिक दलले राजनीतिक स्वार्थ मात्रै पूरा गर्ने देखिएको भन्दै उच्च शिक्षामा राज्यको उदासीनता बढेको बताएका छन । जसका कारण अहिलेको सेमेस्टर प्रणाली विद्यार्थीहरूको लागि प्रभावकारी नभएको उनले बताए । आज (मंगलबार) रिपोर्टर्स क्लव नेपाल...
काठमाण्डु, ५ वैशाख– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विरुद्धको मुद्दा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको छ । सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाण्डु महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । अधिवक्ता पदम श्रेष्ठले काठमाण्डु...
काठमाण्डु, ५ वैशाख– नेकापा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाराको निजगढमा रहेको फास्ट्रयाक अनुगमन गर्ने भएका छन् । आज (मंगलबार) बिहानै तराई मधेससँगै काठमाण्डु जोड्ने ७६ किलोमिटर दुरीको महत्त्वपूर्ण मार्गको अनुगमन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन् । प्रधानमन्त्री फास्ट्रयाक निर्माणको अवस्थाको...
काठमाण्डु,५ वैशाख– आज मंगलबार देखी आठौँ ऊर्जा सम्मेलन सुरु भएको छ । दुई दिने सम्मेलनमा ऊर्जासम्बन्धि विभिन्न विषयमा छलफल हुने बताइएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, लगानी बोर्ड नेपाल र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपालले ऊर्जा सम्मेलन गर्न लागेको...
काठमाण्डु,५ वैशाख– आज मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८र०७९’ पेस गर्ने सम्भावित...
काठमाण्डु, ४ वैशाख– प्रहरीले मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–१० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापा रहेकी छन । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो...