३ जना फरार प्रतिवादीलाई पक्राउ

२०८० वैशाख ४ गते १२:२१

झापा,४ वैशाख– प्रहरीले झापाबाट ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय दिनानाथ बंशल, ३८ वर्षीय नरबहादुर कार्की उर्फ साइँला दाई र ३१ वर्षीय बुद्ध राई सोरेन उर्फ सुवास रहेका छन । दिनानाथ बंशललाई चेक अनादर मुद्दामा अदालतले १० दिन...

प्रमुख दलबीच प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति

२०८० वैशाख ४ गते १२:१७

काठमाण्डु,४ वैशाख– प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज सोमबार बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको बैठकपछि कांग्रेस नेता...

रविका चालक छतबाट खसेको घटना: सोधपुछका लागि महामन्त्री ढकालका चालक नियन्त्रणमा

२०८० वैशाख ४ गते १२:०८

काठमाण्डु,४ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ कार्य शुरु गरेको छ । अर्का चालक कालुराम राजवंशीलाई जिल्ला प्रहरी कार्यलयमा बोलाएर सोधपुछ भइरहेको चितवनका एसपी रामेश्वर कार्कीले जानकारी...

टीआरसी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएन: राजेन्द्र लिङ्देन

२०८० वैशाख ४ गते ११:२७

काठमाण्डु,४ वैशाख–राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको बताएका छन । आज (सोमबार) ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले उक्त विधेयकमा द्वन्द्वका मुख्य पक्षलाई मात्रै उल्लेख...

आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु

२०८० वैशाख ४ गते ११:१३

दाङ,४ वैशाख– दाङको तुलसीपुरमा आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । मूत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसी रहेका छन । ड्युटीमा खटिएको बेला आइतबार राति साढे ८ बजे उनले आफैँलाई गोली हानेको आशङ्का गरिएको...

एउटै गाडी चढेर बालकोट पुगे प्रचण्ड-देउवा

२०८० वैशाख ४ गते ११:०५

काठमाण्डु,४ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन । भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न उनीहरु बालकोटस्थित ओली निवास पुगेका हुन...

राष्ट्रपति पौडेल बेलायत भ्रमणमा जाने तयारी

२०८० वैशाख ३ गते १८:५१

काठमाण्डु,३ वैशाख राष्ट्रपति रामचन्द्र पौडेल बेलायतबाट भ्रमण जाने नतयारी गरेका छन । राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भउका छन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराए । राष्ट्रपतिका एकजना सल्लाहकारले भने...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य

२०८० वैशाख ३ गते १८:४२

काठमाण्डु,३ वैशाख भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसनले आइतबार १६ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ । पेट्रोलको मुल्य प्रतिलिटर ६।३३ रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको निगमले जानकारी दिएको छ । नयाँ मूल्यसूची...

वैशाख अन्तिमसम्म भारत भ्रमणमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

२०८० वैशाख ३ गते १८:३५

काठमाण्डु,३ वैशाख- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र0का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख अन्तिम साता भारत भ्रमणमा जाने तयारी गरेका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलोपटक औपचारिक भ्रमणमा भारत जान लागेका ह’न । प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिइसकेकाले दुई देशको आपसी समझदारीमा भ्रमणको...

इटाली र कोरिया पठाइदिन्छु भनेर ६६ लाख ठगी, २ जना पक्राउ

२०८० वैशाख ३ गते १८:२७

काठमाण्डु,३ वैशाख- प्रहरीले इटाली, दक्षिण कोरिया लगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नमा ग्रिनलिफ इन्टरनेशनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एण्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षका सुधन कुमार शाही र म्यानेजिङ...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

२०८० वैशाख ३ गते १८:२१

काठमाण्डु, ३ वैशाख- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन्। आगामी वैशाख १० गते बारा९२ , तनहुँ९१ र चितवन९२ मा उपनिर्वाचन हुदै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको सिफारिसमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको...

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या

२०८० वैशाख ३ गते १७:४९

काठमाण्डु ,३ वैशाख- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ। ओलीले आफुलाई भाईरल ज्वरोका कारण स्वास्थ्यमा केही समस्या आएको फेशबुकमार्फत बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‌ओलीलेभनेका छन्, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us