काठमाण्डु,७ वैशाख– एमाले सचिव योगेश भट्टराईले निर्वाचनअघि गठबन्धन गर्ने को संस्कृतिको अन्त्य हुनुपर्ने बताएका छन । आज बििहीबार प्रेस चौतारी तनहँले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेपालको राजनीतिमा गठबन्धनको संस्कृति उपयुक्त नभएको बताएका छन । उनले भने,‘यो गठबन्धनको संस्कृतिले झन्...
काठमाण्डु,७ वैशाख– एमाले सचिव योगेश भट्टराईले निर्वाचनअघि गठबन्धन गर्ने को संस्कृतिको अन्त्य हुनुपर्ने बताएका छन । आज बििहीबार प्रेस चौतारी तनहँले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेपालको राजनीतिमा गठबन्धनको संस्कृति उपयुक्त नभएको बताएका छन । उनले भने,‘यो गठबन्धनको संस्कृतिले झन्...
काठमाण्डु,७ वैशाख– एमाले महासचिव शंकर पोखरेलले आफू र पार्टी उपाध्यक्ष विष्णु पौडेलबीच कुनै पनि किसिमको मतभेद नभएको बताएक छन । एकालले चलाएको मिसन ग्रासरुट अभियानको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा पोखरेलले हरेक विषयमा पौडेलसँग सल्लाह र छलफल गरेर टुंगोमा पुग्ने गरेको बताएका छन । उनले भने,...
काठमाण्डु,७ वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी १० वैशाखमा बारा–२ मा हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताएर गठबन्धनलाई बलियो बनाउन आग्रह गरेका छन् । आज (बिहिबार) बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले जसपाका अध्यक्ष...
काठमाण्डु,७ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारा–२ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवको विजय सुनिश्चत रहेको बताएका छन । प्रचण्डले यादव सङ्घीयताका लागि लडेको व्यक्ति भएको उल्लेख गर्दै उनले जित्नुपर्ने बताएका छन । आज बिहीबार...
काठमाण्डु,७ वैशाख– पूर्व प्रधानान्त्री एवं नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अब छिटैनै सञ्चालनमा आउने बताएका छन । आज (बिहीबार) बारामा चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय रूपमा कसरी पर्यटकीय स्थलको रूपमा...
बारा,७ वैशाख– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं बारा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार उपेन्द्र यादवले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले मधेसी जनतालाई नागरिकता नदिने भूमिका खेलीरहेको आरोप लगाएका छन । आज बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले...
काठमाण्डु,७ वैशाख– परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । आज बिहीबार परराष्ट्र मन्त्रालयमा राजदूत पोलिटले मन्त्री साउदसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन...
काठमाण्डु,७ वैशाख– नेपाल प्रहरीको वृत्ति विकास सम्बन्धि काम गर्ने मानवस्रोत विभागका प्रमुख हुन् एआईजी सन्दीप भण्डारी । गत महिना एआईजीमा बढुवा भएका भण्डारीले मानवस्रोत विकास विभागको नेतृत्व सम्हालेको दुई साता पनि भएको छैन । नेकपा एमाले सत्तामा हुँदा आफ्नो ब्याचबाट भण्डारीले एसएसपीमा पहिलो नम्बरमा...
काठमाण्डु,७ वैशाख– म्याग्दीको बेनी नगरपालिका– ९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ राज नाग भेटिएको छ । बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखा परेको थियो । कोब्रा हेर्नेको भीड लागेको बेनी–९ घतानका चक्रबहादुर जानकारी दिएका छन । विगत नौ...
काठमाण्डु,७ वैशाख– नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर राक्ने चेतावनी दिएका छन् । उनीहरुले सहमति कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम समेत दिएका छन । ५ वैशाखमा बसेको दुई पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको ककनी...
काठमाण्डु,७ वैशाख– रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ । केही बेरअघि मान्छेहरु हिँडिरहेकै अवस्थामा उक्त बेलिब्रिज भाँचिएको प्रहरीले बताएको छ । उक्त बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ । घटनमामा परी कम्तिमा पनि चार...