कालीकोट, २५ वैशाख– कालीकोटमा जबर्जस्ती करणीको आरोप लागेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा पीडित परिवार र प्रहरीमाथि भएको छ । जबर्जस्ती करणीका आरोपी पलाँता गाउँपालिका–६, सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएका प्रहरी र पीडित परिवारमाथि गाउँलेले आक्रमण गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले...
काठमाण्डु, २५ वैशाख– नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले संसद्मा पेस भएको आगामी आर्थिक वर्षको विनियोजित विधेयकले अर्थतन्त्रको वास्तविक चित्रण गरेको बताएका छन । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार प्रतिनिधि सभामा पेस गरेको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताले अहिलेको कठिन आर्थिक...
काठमाण्डु, २५ वैशाख– कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै उनले यस्तो बताएका हुन । उनले...
काठमाण्डु,२५ वैशाख– कांग्रेस सांसद रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेले व्यक्त गरेको छ । एमाले अध्यक्ष र सचिव टोपबहादुर रायमाझीको सम्बन्धका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेका राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले आपत्ति जनाएका हुन । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई एमाले अध्यक्ष ओलीसँग जोडेर आइतबारको...
एजेन्सी– पेरुको एक सुन खानीमा आगोलागी हुदाँ कम्तीमा २७ जनाको ज्यान गएको छ । जमिनभन्दा १ सय मिटर तल रहेको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको ज्यान गएको हो । उत्खनन गर्ने कम्पनी यानाक्विहुआले एक वक्तव्य जारी गर्दै शुक्रबार राति र शनिबार बिहानको...
काठमाण्डु, २५ वैशाख– एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै सांसद सिंहले लुगा खोलेर हंगामा मच्चाएपछि शुन्य समयमा बोल्दै मैनालीले यस्तो माग गरेका हुन । उनले भने, ‘संसदमा जे...
काठमाण्डु, २५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले दायर रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्चले जारी गरेको कजलिस्टमा ढाकाकुमारले दायर गरेको मुद्दा श्रेष्ठको एकल इजलासमा परेको छ । श्रेष्ठले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई विपक्ष बनाउँदै...
काठमाण्डु, २५ वैशाख– आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् । आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका हुन । उनले उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन...
काठमाण्डु, २५ वैशाख– भैरहवाबाट काठमाण्डुको लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाण्डु आउँदाआउँदै गरेको श्री एयरलाइन्सको जहाज भैरहवा नै फर्किएको हो । भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९:४० बजेमात्रै काठमाण्डुतर्फ...
काठमाण्डु,२४ वैशाख- अमेरिकालगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकवट घर भएका ६८ वर्षीय सिताराम बास्तोला रहेका छन् । बास्तोला लाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर दरवारस्क्वायरबाट पक्राउ गरेको...
आजको बैठकमा कानुन, न्याय संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेश गरेका छन् । यस्तै अर्थमन्त्री डा. प्रकाश शरण महतले आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल...
काठमाण्डु ,२४ वैशाख- नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको हिसाबले केपी शर्मा ओली माथि समेत छानबिन गर्नुपर्ने माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले त्यतिबेलाको सिंगो सरकार नै यो प्रकरणमा लागेको दाबी गरे ।...