चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

२०७९ चैत ३० गते १७:२६

काठमाण्डु,३० चैत– प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाण्डुबाट एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–२ घर भई काठमाण्डु तार्केश्वर नगरपालिका–४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राई रहेका छन । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण...

नागरिकले आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था आयो: महामन्त्री थापा

२०७९ चैत ३० गते १७:१७

काठमाण्डु,३० चैत–कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकहरु आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन । आज (बिहीवार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अहिले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताएका छन । उनले मानिसको...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

२०७९ चैत ३० गते १७:१०

काठमाण्डु,३० चैत– उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त हुने भएको थियो । तर, उनीहरुले...

५ हजारको जिम्मा लिएको होइन, राजनीतिक प्रतिवाद गरेको मात्र हुँ: प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत ३० गते १६:४३

काठमाण्डु,३० चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएको ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले नलिएको बताएका छन । उनले संविधानको मर्म र भावना विपरीत द्वन्द्वकालमा मारिएका सबैको जिम्मा विद्रोही पक्षले लिनुपर्छ भनेर निरन्तर प्रहार भएपछि राजनीतिक प्रतिवादका...

सरकारले हाम्रो माग सुनेन: मिटरब्याज पीडित

२०७९ चैत ३० गते १६:२६

काठमाण्डु,३० चैत– २० चैतदेखि काठमाण्डुमा आन्दोलनरत मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ । आज (बिहीबार) गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग...

मध्यपुर थिमिमा बिस्केट जात्रामा चार दिन बिदा

२०७९ चैत ३० गते १६:१७

काठमाण्डु,३० चैत– नयाँ वर्षको अवसरमा मध्यपुर थिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिने भएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी...

थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ चैत ३० गते १५:३२

काठमाण्डु,३० चैत– पछिल्लो २४ घण्टामा देशभर थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार १ हजार ४८८ नमुनामध्‍ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण...

लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

२०७९ चैत ३० गते १५:२७

काठमाण्डु,३० चैत– प्रहरीले ईलाम बाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका–३ बस्ने २७ वर्षीय अमर राई र ३१ वर्षीय अर्जुन राई रहेका छन । चुलाचुली गाउँपालिका–३ पेल्टिमारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५४ मिलिग्राम र नगद १५ हजार ५ सय...

धनगढीमा वृद्धको पेटमा बोतल भेटियो

२०७९ चैत ३० गते १५:१९

काठमाण्डु,३० चैत– सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा रक्सीको बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जानकारी दिएको छ । बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल...

उद्योग वाणिज्य महासंघ निर्वाचन : एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

२०७९ चैत ३० गते १४:२२

काठमाण्डु,३० चैत– नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ विजयी भएकी छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईको समूहबाट उठेकी श्रेष्ठ ८४६ मत प्रप् तगर्दै विजयी भएकी हुन । श्रेष्ठले वरिष्ठ उपाध्यक्षका २ जना उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ समूहका साझा...

महासंघको दोस्रो चरणको मतदान दिउँसो २ बजेदेखि

२०७९ चैत ३० गते १४:१४

काठमाण्डु,३० चैत– नेपाल उद्योग वाणिज्य महासंघको दोस्रो चरणको मतदान दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । दिउँसो २ बजेदेखि दोस्रो चरणको मतदान सुरु हुने महासंघको निर्वाचन समितिले जानकारी दिएकाने छ । हिजो सम्पन्न मतदानअनुसार कुनै पनि उम्मेदवारको ५१ प्रतिशत नतिजा नआएपछि आज पुनः...

काठमाण्डु महानगरका सामुदायिक विद्यालयले कुनै पनि शुल्क उठाउन नपाउने

२०७९ चैत ३० गते १३:२६

काठमाण्डु,३० चैत– काठमाण्डु महानगरपालिकाले महानगरभित्रका कुनै पनि सामुदायिक विद्यालयहरूलाई शुल्क नलिन आग्रह गरेको छ । शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ )को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us