सडकबाट खबरदारी गरे मात्रै लोकतन्त्र बलियो हुन्छ: बाबुराम भट्टराई

२०८० वैशाख ३० गते १४:२९

काठमाण्डु, ३० वैशाख– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि भ्रष्टचारविद्धको प्रदर्शनमा सहभागी भएका छन । आज शनिबार देशका विभिन्न भागमा त्यस किसिमको प्रदर्शन भइरहेको छ । भट्टराई भने काठमाण्डुको नारायणचौरमा आयोजित प्रदर्शनमा पुगेका थिए । देशव्यापीरूपमा उठेको भ्रष्टाचारविरूद्ध नागरिक अभियानमा...

ठूला नेता निलम्बन पर्नुमा हाम्रो भूमिका छ: रवि लामिछाने

२०८० वैशाख ३० गते १४:१६

काठमाण्डु, ३० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पक्राउ पर्नु र पार्टीबाट निलम्बनमा पर्नुमा आफूहरुको भूमिका रहेको बताएका छन । आज (शनिबार) भ्रष्टाचारविरोधी प्रदर्शनमा सहभागी हुन नक्सालस्थित नारायणचौर पुगेका उनले यस्तो बताएका हुन । उनले राष्ट्रिय स्वतन्त्र...

धवलागिरि हिमालमा बेपत्ता भएका एक व्यक्तिको शव ७ महिनापछि भेटियो

२०८० वैशाख ३० गते १३:३६

काठमाण्डु, ३० वैशाख– धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि फेला परेको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाण्डु लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का...

धादिङमा गुडिरहेको बसमा आगलागी

२०८० वैशाख ३० गते १३:२९

धादिङ, ३० वैशाख– धादिङमा  गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । धादिङबाट काठमाण्डु जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा बसधुनिबेशी नगरपालिका–९ मा शनिबार बिहान साढे ११ बजेतिर आगोलागि भएको प्रहरीले जानकारी दिएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा...

सडक निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सनको पोलमा चढे एक युवक

२०८० वैशाख ३० गते १३:२२

मोरङ, ३० वैशाख– मोरङको बुढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाइनमा चढेका छन् । जिल्लाको बुढीगंगा गाउँपालिका – ७ स्थित डंग्राहाकाका ४० वर्षीय दिनेशकुमार माझी निमार्णाधीन रिटेनिङ वालको गुणस्तरमा प्रश्न उठाउँदै प्रसारण लाइनको टावरमा चढेका हुन । माझी एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका...

९ महिनामा १ अर्ब २३ करोडको बदाम आयात

२०८० वैशाख ३० गते १२:३३

काठमाण्डु, ३० वैशाख– चालू आर्थिक वर्ष २०७९ ८० को ९ महिनाको अवधिमा १ अर्ब २३ करोड रुपैयाँभन्दा धेरैको बदाम आयात गरीएको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको बदाम आयात गरीएको हो । नेपालमा तीन समूहमा विभाजित बनेर बदामको आयात हुने गरेको...

लागूपदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालक नियन्त्रणमा

२०८० वैशाख ३० गते १२:२३

काठमाण्डु, ३० वैशाख– ट्राफिक प्रहरीले भक्तपुरको जगातिमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा बा १० च २४०४ नम्बरको कारका चालक रामेछापका २९ वर्षीय वेद बहादुर राउत, बागमती प्रदेश–०२–००६ प २१२६...

एमाले स्थायी कमिटी बैठक जारी

२०८० वैशाख ३० गते ११:३३

काठमाण्डु, ३० वैशाख– एमालको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यलयमा बैठक सुरु भएको हो । बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाउने बताइएको छ । एमालेले वि.सं. २०८४ सालमा हुन निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम...

२४ सै घण्टा निःशुल्क एम्बुलेन्स दिने मेयर बालेनको घोषणा

२०८० वैशाख ३० गते ११:२५

काठमाण्डु, ३० वैशाख– काठमाण्डु महानगरपालीकाका मेयर बालेन्द्र शाह बालेनले काठमाण्डुवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । आज (शनिवार) बिहान सामाजिक सञ्जालबाट मेयर शाहले यस्तो घोषणा गरेका हुन । उनले भनेका छन्, ‘काठमाण्डुभरि २४ घण्टा नै १०२ मा कल...

राज्यका जुनसुकै तहका व्यक्ति भए पनि कानुनी कठघरामा ल्याउनुपर्छ: कोइराला

२०८० वैशाख ३० गते ११:१७

काठमाण्डु, ३० वैशाख– कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताएका छन । उनले मानव तस्करजस्तो घृणित कार्यमा राज्य नै सञ्जाल खडा गरेर संलग्न हुनुले विश्व समुदायमा देशको शिर निहुरिएको बताएका छन । उनले राज्यका जुनसुकै तहका...

वाइडबडी र ओम्नी काण्डको फाइल खोल्ने तयारीमा सरकार

२०८० वैशाख ३० गते १०:०७

काठमाण्डु, ३० वैशाख– नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला सरकारले थप ठूला भ्रष्टाचार मुद्दामा छानबिन थाल्ने तयारी गरेको छ । पछिल्ला दशकमा भएका बाइडबडी खरिद, बालुवाटार जग्गा प्रकरण, ओम्नी काण्डका नाममा...

प्रचण्डसँग रविले भने: तीन पार्टी मात्रै बसिरहँदा आशंका भयो

२०८० वैशाख २९ गते १८:३१

काठमाण्डु, २९ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय सरोकारका विषयमा तीन प्रमुख दलबीच मात्रै छलफल नराख्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन । आज (शुक्रबार) बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर सभापति लामिछानेले राष्ट्रिय सरोकारका विषयमा कुरा गर्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us