काठमाण्डु, ३० वैशाख– एमालेले संघीयताका विषयमा पुनर्विचार नगर्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक समापन गर्दै पूर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका प्रचार विभाग उपप्रमुख विष्णु...
काठमाण्डु, ३० वैशाख– मोरङको बुढीगंगामा बिजुलीको हाइटेन्सन लाइनको खम्बा (पोल) मा चढेका एक पुरुष ११ घण्टापछि झरेका छन् । सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राखेका बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका ४० वर्षीय दिनेश माझी शनिबार विहान साढे ६ बजे १ लाख ३२...
काठमाण्डु, ३० वैशाख– एमालेले पार्टी कमिटी भद्दा भएको निष्कर्ष निकालेको छ । बिहिबार देखी तीन दिन सम्म पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पदमा बस्न मरिहत्ते गर्ने तर जिम्मेवारी बहन नगर्ने प्रवृत्ति बढेको निष्कर्ष निकालेको छ । निरन्तर पार्टीको ३ वटा बैठकमा अनुपस्थित हुनेलाई...
काठमाण्डु, ३० वैशाख– अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नभएको बताएका छन । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाण्डुमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०र८१ को...
काठमाण्डु, ३० वैशाख– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सीमा नाकामा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने बताएकी छन । आज (शनिवार) काठमाण्डुमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको बताएकी छन ।उनले...
काठमाण्डु, ३० वैशाख– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले विभाजनको औचित्य पुष्टि गर्न लाग्नुपर्ने बताएका छन । आज (शनिबार) नेकपा एसको उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले ओलीविरुद्ध लडेकाहरूले पार्टी विभाजनको औचित्य पुष्टि भइसकेको उल्लेख गरेका...
काठमाण्डु, ३० वैशाख– बाँकेको कोहलपुरमा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका ३६ वर्षीय कमल साहानी रहेका छन । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो । साहानी आज बिहान ९...
काठमाण्डु, ३० वैशाख– राष्ट्रियसभा सदस्य बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षा फौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन । उनले सो नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनै पर्ने पनि बताएका छन । डा. सुरेन्द्र भण्डारी र डा. अच्युत...
सुर्खेत, ३० वैशाख– सुर्खेतको भेरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला मालिकार्जुनका ११ वर्षीय सन्देश पार्की रहेका छन । आज (शनिबार) बिहान भरीगंगा नगरपालिका–९ जहरेस्थित भेरी नदीमा डुबेर उनको मृत्यु भएको हो। सोही ठाउँमा आफन्तको घरमा बस्दै आएका सन्देश...
काठमाण्डु, ३० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन । आज (शनिबार) काठमाण्डुको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध गरिएको बृहत आन्दोलनमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।...
काठमाण्डु, ३० वैशाख– पछिल्लो २४ देशभर थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११ तथा एन्टीजेन विधिबाट २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायले जानकारी दिएको छ । थप १४ जना...
काठमाण्डु, ३० वैशाख– काठमाण्डुको नक्शालमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध आज शनिबार प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा चिकित्सक डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको बताएका छन । उनले ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत...