ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन

२०८० जेठ ३१ गते १३:५२

विदुर, ३१ जेठ– नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाण्डुतर्फ लैजाँदै गर्दा ४४ वर्षीय वडा अध्यक्ष लामाको आज बिहान निधन भएको हो । उहाँको दुवै मिर्गौलाले काम गर्न छाडेकाले पछिल्लो एक वर्षदेखि ‘डायलासिस’ गराउँदै...

चीनमा उपचार गराइरहेका वर्षमान पुन १ असारमा स्वदेश फर्कने

२०८० जेठ ३१ गते १३:२९

काठमाण्डु, ३१ जेठ– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल फर्कने भएका छन । लामो समयदेखि चीनमा उपचार गराइ रहेका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्कन लागेका हुन् । उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित असार १ गते शुक्रबार बिहान ११...

अर्काको नाममा लोक सेवाको परीक्षा दिने एक जना नासु पक्राउ

२०८० जेठ ३१ गते १३:२३

काठमाण्डु, ३१ जेठ– अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट एक जना नायब सुब्बा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा ना सु पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन । पक्राउ परेका यादवले लोक...

जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न संसदीय समितिको निर्देशन

२०८० जेठ ३१ गते १३:१६

काठमाण्डु, ३१ जेठ– संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई आग्रह गरेको छ । समितिको आज (बुधबार) बसेको बैठकले आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग परामर्श गरी जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने प्रस्ताव...

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौं: प्रधानमन्त्री प्रचण्ड

२०८० जेठ ३१ गते १३:११

काठमाण्डु, ३१ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन । आज (बुधबार) माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले समाजवादी क्रान्तिको...

संसद‍्‍मा गाईजात्रा देखाउने काम भयो : प्रधानमन्त्री प्रचण्ड

२०८० जेठ ३१ गते १२:२८

काठमाण्डु, ३१ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्षन एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिपक्षी दलहरूले गाई जात्रा देखाउने गरेको आरोप लगाएका छन । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित डि. आर. शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो आरोप लगाएका हुन...

कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाए

२०८० जेठ ३१ गते १२:१३

काठमाण्डु, ३१ जेठ– कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन । सभापति देउवा देश बाहिर सिंगापुर गएपछि कांग्रेसको विधान, २०१७ संशोधन सहित को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यबाहक सभापति तोकेको कांग्रेस स्रोतले...

दोस्रो दिन पनि बालकृष्ण खाणको तर्फबाट बहस सुरु

२०८० जेठ ३१ गते १२:०५

काठमाण्डु, ३१ जेठ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट आज  दोस्रो दिन पनि बहस जारी रहेको छ । खाणको पक्षका वकिलले मंगलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो । पहिलो दिन खाणको तर्फबाट १०...

राष्ट्रपति पौडेल डिस्चार्ज

२०८० जेठ ३१ गते ११:३४

काठमाण्डु, ३१ जेठ– राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । पौडेल शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत रहेका थिए । अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले आज एक प्रेस नोट जारी गर्दै राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको जानकारी दिएका छन । मंगलबार...

अस्थिरता र अराजकता गम्भीर चुनौती : महासचिव पोखरेल

२०८० जेठ ३१ गते ११:२७

काठमाण्डु, ३१ जेठ– एमाले महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बनेको बताएका छन । आज (बुधबार) सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न...

माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुको विकल्प छैन: नारायणकाजी श्रेष्ठ

२०८० जेठ ३१ गते ११:२१

काठमाण्डु, ३१ जेठ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुपर्ने बताएका छन । आज बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित डि आर शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै उनले यस्तो बताएका हुन । उनले माओवादी केन्द्रलाई जनताको पार्टी र शक्तिशाली पार्टी बनाइने...

तनहुँमा बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

२०८० जेठ ३१ गते ११:१५

तनहुँ , ३१ जेठ–तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत गरीएको छ । हिजो (मङ्गलबार) बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us