प्रतिनिधि सभा बैठक बस्दै

२०८० जेठ १ गते १२:२९

काठमाण्डु, १ जेठ– आज सेमबार प्रतिनिधि सभाको बैठक आज बस्दै छ। सोमबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित २ वटा कार्यसूची रहेका छन । सोमबारको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार...

रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ हुँदै, आज नै फैसला गर्ने सर्वोच्च तयारी

२०८० जेठ १ गते १२:१६

काठमाण्डु, १ जेठ– टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलाले थुनामा रहेका रेशम चौधरीको मुद्दा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले हेर्दाहेर्दै राखेको मुद्दा सुनुवाइको लागि पेसी तोकिएको छ । उक्त मुद्दामा वैशाख २५ गतेदेखि...

पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइयो

२०८० जेठ १ गते १२:०८

काठमाण्डु, १ जेठ– नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई बयानमा लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डु लगीएको छ। बबरमहलमा सोमबार उनको दिनभर बयान लिने कार्यक्रम रहेको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको आशंकामा...

मलाई १० वर्ष जेल हाल्न खोजिएको छ: इमरान खान

२०८० जेठ १ गते ११:४९

एजेन्सी– यतीबेला पाकिस्तानमा राजनीतिक उथलपुथल छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुले धेरै सहरमा विरोध प्रदर्शन जारी राखेका छन । यसैबीच, इमरान खानले सोमबार दाबी गरेका छन् कि देशको शक्तिशाली सैन्य प्रतिष्ठानले उनलाई देशद्रोहको आरोपमा आगामी १० वर्षसम्म जेलमा राख्ने योजना बनाएको छ ।...

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

२०८० जेठ १ गते ११:४३

काठमाण्डु, १ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच आज (सोमबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ। संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी...

त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन सकेन: खनाल

२०८० जेठ १ गते ११:३४

काठमाण्डु, १ जेठ– पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन । उनले दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी शक्तिविरुद्ध निशाना केन्द्रित गर्न पनि आग्रह गरेका छन । अनेरास्ववियूको ५९औं स्थापना...

चितवनको पर्सामा बस दुर्घटना, ३१ जना घाइते

२०८० जेठ १ गते ८:२२

चितवन, १ जेठ– पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको पर्सामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाण्डु आउँदै गरेको बागमती प्रदेश ०३–००१ख२५६१ नम्बरको बस खैरहनी नगरपालिका–८ पर्सा बजारमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार दुर्घटनामा घाइते सबैको...

टोपबहादुर रायमाझी पक्राउ परेका होइनन्ः एमाले नेता बस्नेत

२०८० जेठ १ गते ८:१३

काठमाण्डु, १ जेठ– एमाले नेता महेश बस्नेतले आफ्ना पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ नगरेको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत बस्नेतले रायमाझी आफैं प्रहरीमा गएको दाबी गरे । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने भन्दै रकम उठाउने गिरोहमा संलग्न रहेको पाइएसँगै अदालतबाट...

भाग्दाभाग्दै पक्राउ परे टोपबहादुर रायमाझी

२०८० वैशाख ३१ गते २१:०५

काठमाण्डु,३१ वैशाख- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोप लागेपछि फरार भएका एमाले यचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । काठमाण्डु जिल्ला अदालतले पुर्जी जारी गरेपछि झण्डै २ सातादेखि उनी फरार भएका थिए । आइतबार बुढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरिएको...

सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी

२०८० वैशाख ३१ गते १८:१५

काठमाण्डु,३१ वैशाख- सरकारको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा५ नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम...

पछिल्लो २४ घन्टामा १० जना कोरोना संक्रमित

२०८० वैशाख ३१ गते १८:०४

काठमाण्डु,३१ वैशाख-  नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परिक्षणवाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ कोरोना भाईरस संक्रमित फेला परेको हुन। मन्त्रालयका अनुसार सोही अवधिमा १२...

बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

२०८० वैशाख ३१ गते १७:४५

काठमाण्डु ,३१ वैशाख- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्नजिल्ला अदालत काठमाण्डुले अनुमति दिएको छ । ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले अनुसन्धान नसकिएको भन्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us