काठमाण्डु, १ जेठ– कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान मंगलबार पनि हुने भएको छ । आज (सोमबार) सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि हुने भएको हो । आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन...
काठमाण्डु, १ जेठ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा पुराएको छ। (आइतबार) राति काठमाण्डुको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाण्डु जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न सरकारी...
काठमाण्डु, १ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा फड्को हान्ने गरी काम नगरे आम नागरिकको अवस्थामा परिवर्तन नहुने बताएका छन । आज (सोमबार) पार्टी निकट निजामती कर्मचारी संगठनको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले अब सामान्य...
काठमाण्डु, १ जेठ– कांग्रेस सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति व्यक्त गरेकी छन । आज (सोमबार) बसेको प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएकी हुन । उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी छन...
काठमाण्डु, १ जेठ– राप्रपाका सांसद दीपकबहादुर सिंहले विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका जनशक्तिलाई स्वदेशमै रोक्नुपर्ने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन । सांसद सिंहले भने, ‘हाम्रो देशमा ९ वटा विश्वविद्यालयहरू छन् । त्यो विश्वविद्यालयबाट ६...
काठमाण्डु, १ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरुले योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइरहेको भन्दै प्रश्न गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा आकस्म्कि समय लिएर बोल्दै उनले यस्तो बताएका हुन । उनले भने,...
काठमाण्डु, १ जेठ– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘मानव तस्कर सहितको विषय अगाडि आएको छ ।...
काठमाण्डु, १ जेठ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको पद के हुन्छ ? धेरैलाई चासोको बिषय बनेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा रायमाझी आइतबार साँझ काठमाण्डुको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका...
रोल्पा, १ जेठ– रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार रहेकी छन । श्रीमान र नावालक छोरासँग सुनछहरी झरना हेर्न पुग्नुभएकी उहाँको नुहाउने क्रममा डुबेर मृत्यु...
गोरखा, १ जेठ– गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका–६ निवासी ७८ वर्षीया किरमाया आले रहेकी छन । जिल्लाको गण्डकी गाउँपालिका–६, घौचुरमा बा०१–०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी...
काठमाण्डु, १ जेठ– एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार नै उनी पक्राउ परेको भएपनि त्यस सम्बन्धी सूचना संसद सचिवालयले...
नवलपरासी , १ जेठ– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटे रहेका छन । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर...