काठमाण्डु, १ जेठ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक भएको बताएका छन । आज (सोमबार) नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन...
काठमाण्डु, १ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा व्यवस्था र अवस्था आधा मात्रै बदलिएको बताएका छन । आज सोमबार विद्यार्थी दिवसमा आयोजित कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन । उनले सिङ्गै व्यवस्थालाई रूपान्तरण गरेर अवस्था परिवर्तनमा लाग्नुपर्ने बताएका छन...
काठमाण्डु, १ जेठ– कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ । आाज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको छ । यसअघि...
काठमाण्डु, १ जेठ– पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९१ जनाको नमुनामध्ये २५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...
काठमाण्डु, १ जेठ– नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाका कारण भ्रष्टाचार र भ्रष्टाचारीहरू बढ्दै गएको बताएका छन । आज (सोमबार) ५९ औं विद्यार्थी दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । महासचिव विप्लवले संसदीय व्यवस्थामा असल मानिसपनि सिंङ पुच्छर उमारेर...
काठमाण्डु, १ जेठ– नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाण्डुले रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको समय प्रदान गरेको हो । यसअघि पक्राउ परेका १२ जनाविरुद्ध भने अदालतले...
काठमाण्डु, १ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न नसक्ने बताएका छन । आज (सोमबार)देखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । उनले जनताले वर्तमान नेतृत्वको विकल्प...
काठमाण्डु, १ जेठ– नेकपा एमाले नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित भएका छन । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको संसद लाई जानकारी गराएका हुन । यसअघि एमाले सचिव पदबाट निलम्बित भएका उनलाई सोमबार सांसद पदबाट पनि निलम्बन...
काठमाण्डु, १ जेठ– एमाले सांसद रघुजी पन्तले भारतले नेपालमाथि ‘प्रेसर डिम्पलोमेसी’को नीति अख्तियार गरेको बताएका छन । उनले भारतको त्यस्तो दववमुलक कूटनीतिमा नेपाल पर्न नुहुनेमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । नेता पन्तले...
काठमाण्डु, १ जेठ– स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको भूमिका सही नभएको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालय नै प्रमाण मेटाउने काममा लागेको भन्दै नेकपा (माओवादी...
काठमाण्डु, १ जेठ– नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले सरकारले राम्रो काम गर्दा समर्थन गर्न डराउन नहुने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन । उनले सत्तापक्ष र विपक्ष केही नभनेर राम्रो काम...
काठमाण्डु, १ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अहिले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेका आन्दोलनमा भ्रष्टाचारको आरोप लागेकाहरु नै सहभागी भएको आरोप लगाएका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । शाहीले भ्रष्टाचारका आरोपित नै सडकमा विगत ३४ बर्षदेखि...