पार्टीमा भएको व्यक्तिले भ्रष्टाचार गर्नसक्छ तर पार्टी भ्रष्टाचारी हुँदैन: महामन्त्री थापा

२०८० जेठ ३ गते १४:१४

काठमाण्डु, ३ जेठ– कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी कतै पनि जोडिन नहुने बताएका छन । आज (बुधबार) प्रजातन्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले यो प्रकरणमा पक्राउ परेका पार्टीका नेताहरुलाई निलम्बन गर्नुपर्ने बताएका...

अबदेखि हरेक चुनाव कांग्रेसले एक्लै लड्नुपर्छ: कोइराला

२०८० जेठ ३ गते १३:२९

काठमाण्डु, ३ जेठ– कांग्रेस नेता डा। शेखर कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचन कांग्रेस एक्लैले प्रतिस्प्रर्धा गर्नु पर्ने बताएका छन । उनले अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने बताएका छन । आज (बुधबार) काठमाण्डुमा आयोजित प्रजातान्त्रिक बिचार समाजको...

नेपाल विश्वविद्यालय आवश्यक छ: शिक्षामन्त्री राई

२०८० जेठ ३ गते १३:२०

काठमाण्डु, ३ जेठ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन । आज (बुधवार) राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै सरकारले नेपाल विश्वविद्यालय विधेयक,...

कामीरिता शेर्पाले चढे २७ औं पटक सगरमाथा, राखे विश्व कीर्तिमानी

२०८० जेठ ३ गते १३:११

काठमाण्डु, ३ जेठ– नेपाली पर्वतारोही कामीरिता शेर्पाले कीर्तिमानी २७ औं पटक सगरमाथा आरोहण गरेका छन । उनले २७ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका हुन । कामीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी...

हेटौंडामा जिपको ठक्करबाट बालकको मृत्यु

२०८० जेठ ३ गते १२:१४

हेटौँडा, ३ जेठ– हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिमलटारका दुई वर्षीय समर लो रहेका छन । हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी...

नेपाली कांग्रेस हावा न चाबाको पार्टी: केपी ओली

२०८० जेठ ३ गते १२:०९

काठमाण्डु, ३ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस हावा न चाबाको पार्टीको बताएका छन । आज बुधबार मदन भण्डारीको ३० औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष आलीले यस्तो बताएका हुन । ओलीले देशको परिस्थिति अत्यन्त गम्भीर भए पनि सरकार...

एमसीसी पास भएपछि नेपालमा अमेरिकी सेना बाक्लियो: झलनाथ खनाल

२०८० जेठ ३ गते १२:०४

काठमाण्डु, ३ जेठ– पूर्व प्रधानान्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा अमेरिकी सरकारका प्रतिनिधि र सेनाको उपस्थिति बाक्लिएको भन्दै आपत्ति व्यक्त गरेका छन । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको...

कांग्रेसलाई राजनीतिक भन्न पनि मन लाग्दैन: केपी ओली

२०८० जेठ ३ गते ११:४७

काठमाण्डु, ३ जेठ– पूर्व प्रधानान्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको परिस्थिति अत्यन्त जटिल रहेको बताएका छन । आज बुधबार ३१ औं मदन–आश्रति स्मृति दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ओलीले अहिलेको राजनीतिलाई मानिसहरुले हल्काफुल्का ढंगले लिन...

कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको छ: नेपाल

२०८० जेठ ३ गते ११:३९

काठमाण्डु, ३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको बताएका छन । आज (बुधबार) काठमाण्डुमा मदन–आश्रति स्मृति दिवसमा उनले अहिले नेपाल भ्रष्टाचारमा डुबेको बताउँदै यसमा कुनै विचार र सिद्धान्तले काम नगरेको बताएका छन। उनले भने,...

रेशम चौधरी क्रान्तिकारी हुन्: भट्टराई

२०८० जेठ ३ गते ११:२६

काठमाण्डु, ३ जेठ– पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी भएको बताएका छन । पूर्वप्रधानमन्त्री भट्टराईले भने अदालतका न्यायाधीश र क्रान्तिकारीबीच अन्तरविरोध चलिरहने भन्दै रेशमलाई क्रान्तिकारीको संज्ञा दिएका हुन् । २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट–थारुवान आन्दोलनका क्रममा...

कम्युनिस्ट आन्दोलनलाई बिसर्जन उन्मुख गराइयोः माधव नेपाल

२०८० जेठ ३ गते ९:४२

काठमाण्डू, ३ जेठ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरंकुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। ३०औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले आज विज्ञप्ति जारी गर्दै नेपालले जनताको लामो सङ्घर्षबाट...

मदन–आश्रित दिवसले कम्युनिष्ट शक्तिबीच सहकार्यको प्रेरणा दिन्छः प्रचण्ड

२०८० जेठ ३ गते ९:३६

काठमाण्डू, ३ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट शक्तिबीच सहकार्यको प्रेरणा दिने बताएका छन् ।  ३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा बुधबार एक सन्देश दिँदै उनले भनेका छन्–आज ३० औँ मदन–आश्रित स्मृति दिवस ।रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us