धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते

२०८० वैशाख ३१ गते १६:३७

काठमाण्डु,३१ वैशाख- धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । धनकुटाको चौविसे गाउँपालिका– ५ बोधेस्थित जंगलमा चितुवाको आक्रमणमा परी तीन जना घाइते भएका हुन । घाइते हुनेमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा रहेका छन् ।...

मदन राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८० वैशाख ३१ गते १६:२९

काठमाण्डु,३१ वैशाख- कृषि विज्ञ मदन राईविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद पाएको छ । आइतबार खोटाङ जिल्ला अदालतले राईविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको म्याद प्रदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिइको छ। यौन दुर्व्यवहारको आरोपमा राई वैशाख...

दोहोरो अङ्कले घट्यो नेप्से

२०८० वैशाख ३१ गते १६:१८

काठमाण्डु ,३१ वैशाख- साताको पहिलो कारोवारको दिन दिन नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नैप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा कायम भएको छ । आज सेयर बजारमा २७ लाख ८८ हजार ८१५ कित्ता खरिदबिक्री हुँदा ९० करोड पाँच लाख ६३ हजार ८५६...

कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरमा

२०८० वैशाख ३१ गते १५:५७

काठमाण्डु,३१वैशाख- प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ । आइतबार सभामुख देवराज घिमिरेले संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । जारी बैठकमा सोमबार बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूचीका बारेमा समेत छलफल हुने बताइको छ। प्रतिनिधि...

स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँ बरामद

२०८० वैशाख ३१ गते १५:३९

काठमाण्डु,३१वैशाख- सर्लाहीबाट स्रोत नखुलेको ८ लाख रुपैयाँ नगद बरामद भएको छ। मलंगवा नगरपालिका ८ स्थित भन्सार इलाकाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँ बरामद गरेको हो । बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपाल ल्याउँदै गरेको एक हजार...

बहुमतले निर्णय गर्न सक्ने व्यवस्था संवैधानिक परिषद विधेयकमा राख्ने दलहरूबीच सहमति

२०८० वैशाख ३१ गते १५:२२

काठमाण्डु, ३१ वैशाख-  दलहरूले संवैधानिक परिषदमा बहुमतले निर्णय गर्न सक्ने व्यवस्था राख्ने सहमति गरेका छन्। आइतबार प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबिच बालुवाटारमा भएको छलफलमा संवैधानिक परिषदमा बहुमतले निर्णय गर्न सक्ने पुरानै व्यवस्थालाई निरन्तरता दिने सहमति गरेका हुन्।...

सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने

२०८० वैशाख ३१ गते १५:०४

काठमाण्डु ,३१ वैशाख- आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने भएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेकाले नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति...

फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

२०८० वैशाख ३१ गते १४:४६

काठमाण्डु,३१ वैशाख- आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन् । तलब नपाउँदा...

केन्यामा दुई सय भन्दा बढीले गरे सामूहिक आत्महत्या

२०८० वैशाख ३१ गते १४:३५

एजेन्सी-केन्याको क्रिस्चियन डूम्सडे कल्ट (प्रलयको दिनमा विश्वास राख्ने सम्प्रदाय) मा सामूहिक ‘आत्महत्या’ को मामिलामा मृत्यु हुनेको आँकडा २०० पार भएको छ । प्रहरीले हालसम्म २०१ को शव निकालेको छ ।जहाँ यो घटना भयो, त्यहाँ ६०० भन्दा बढी हराइरहेको बताइएको छ । यस सम्प्रदायसँग सम्बद्ध...

आरजुविरुद्ध अनर्गल प्रचार नगर्न तरुण दलको ध्यानाकर्षण

२०८० वैशाख ३१ गते १४:२६

काठमाण्डु,३१ वैशाख-  नेपाल तरुण दलले नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाविरुद्ध अनर्गल प्रचार नगर्न ध्यानाकर्षण गरेको छ । कांग्रेस केन्द्रीय सदस्य तथा सांसद समेत रहेकी राणा विदेश भागेको भनेर चरित्र हत्या गर्ने खालको अनर्गल प्रचारप्रपति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस...

दार्चुलामा चटयाङ लागेर ३ जना घाइते

२०८० वैशाख ३१ गते १४:१७

काठमाण्डु ,३१ वैशाख- दार्चुलामा चटयाङमा परेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल रहेका छन। यार्सगुम्बा संकलन गरिरहेकाबेलामा उनीहरुमाथी। चटयाङ पर्दा...

स्काउटलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यम बनाउनुपर्छ : मन्त्री लिम्बु

२०८० वैशाख ३१ गते १३:५४

काठमाण्डु,३१ वैशाख-युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यमको रुपमा स्काउटलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल स्काउटले आइतबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री लिम्बुले ‘एक घरस् एक स्काउट’को अवधारणा अनुसार अघि बढ्दा देश र जनताप्रति जवाफदेही युवाहरु उत्पादन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us