काठमाण्डु, २९ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटका क्रममा रास्वपाका सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो...
काठमाण्डु, २९ वैशाख– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । दोषी नउम्कने र निर्दोष नफस्ने भन्दै उनले जतिसुकै ठूलो दबाब र धम्की आए पनि निश्चित टुंगोमा...
काठमाण्डु, २९ वैशाख– काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहसँग साँठगाँठ देखिएपछि बुधबार पक्राउ परे । हाल उनी टेकुस्थित काठमाण्डु जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । अदालतबाट म्याद थप गराएर प्रहरीले खाँणमाथि...
काठमाण्डु, २८ वैशाख– नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर, टेकुले छुट्टै कोठामा राखेको छ । अरु बेला प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु बस्ने कोठामा उनलाई राखिएको हो ।...
काठमाण्डु, २८ वैशाख– प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक व्यक्तीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डुको कीर्तिपुरका नरेन्द्र केसी रहेका छन । फेसबुकमा साथी बनी म्यसेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी सोको स्क्रिन...
काठमाण्डु, २८ वैशाख– राष्ट्रियसभा सदस्य वामदेव गौतमले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गरेको बताएका छन । आज बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर उत्पादन वृद्धि नगरेसम्म नेपाल गरिब देशमै रहने बताएका छन...
काठमाण्डु, २८ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ६३० नमुनामध्ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...
काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निकृष्ट अपराधको संज्ञा दिएका छन् । आज (विहीबार) एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन । भट्टराईले भनेका छन्, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा...
एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिसा प्रतिबन्ध र जर्जियामा उडान प्रतिबन्ध हटाउन दुईवटा आदेशमा हस्ताक्षर गरेका छन । जर्जियाली नागरिकहरूलाई सन् २०२३ मे १५ देखि ९० दिनको अवधिका लागि भिसाविना नै रुसमा प्रवेश गर्न अनुमति दिइने सो आदेशमा उल्लेख गरीएको छ । यो रोजगारीका...
काठमाण्डु, २८ वैशाख– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन । आज (बिहीबार) आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेता तथा जनवर्गीय संगठनका नेताहरूसँगको छलफलका क्रममा उनले...
काठमाण्डु, २८ वैशाख– सरकारले टिकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिने गरी कानुन बनाउने भएको छ । त्यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ । हिंसात्मक क्रियाकलाप...
काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकुहरुको व्यवस्थापनका क्रममा भ्रष्टाचार भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा खुट्टा कमाएको आरोप लगाएका छन । आज बिहीबार देखी पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठकको उद्घाटन सत्रलाई...