काठमाण्डु,२७ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत...
काठमाण्डु,२७ वैशाख– शीर्ष नेताहरुको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवर्ता भएको थियो । भुटानी शरणार्थी प्रकरणमा...
काठमाण्डु,२७ वैशाख– पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई प्रहरीले जिल्ला अदालत काठमाण्डु लगेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई प्रहरीले जिल्ला अदालत काठमाण्डु लगेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले...
काठमाण्डु,२७ वैशाख–राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले डिजिटल कर प्रणाली लागू गर्न सरकारसँग माग गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन । शाहीले नागरिकले तिरेको लाखौं रुपैयाँ कर कर्मचारी...
काठमाण्डु,२७ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन सरकसँग माग गरेका छन । आज (बुधबार) काठमाण्डुमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अहिले भ्रष्टाचारका फाइलहरू...
काठमाण्डु,२७ वैशाख– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सचिव एवं प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझीले बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन् । रायमाझीले बिरामी भएको पत्र पठाएको र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका...
काठमाण्डु,२७ वैशाख– प्रमुख तीन दलका प्रमुखहरुको छलफल सिंहदरबारमा सुरु भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वैठकमा बसेका छन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘यो बैठक हिजोकै...
काठमाण्डु,२७ वैशाख– एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको अनुसन्धानलाई सहयोग गर्न पार्टी सचिव टोपबहादुर रायमाझीलाई संसद मार्फत पनि आग्रह गरेको छ । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रिबजेट छलफलमा भाग लिँदै एमालेका उपमहाचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङले मंगलबार आफ्नो पार्टीले रायमाझीलाई अनुसन्धानमा सहयोग...
काठमाण्डु,२७ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार राम्रो काममात्र गर्ने गरी अगाडि बढिरहेको बताएका छनत । आज (बुधबार) कम्युनिस्ट नेता निर्मल लामाको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘मैले प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्रिमण्डलले सामाजिक...
काठमाण्डु,२७ वैशाख– एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीलाई निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत्...
काठमाण्डु,२७ वैशाख– कांग्रेस महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्न नहुने बताएका छन । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न...
काठमाण्डु,२७ वैशाख– एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न खोजेको भन्दै आपत्ति व्यक्त गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन । उनले राष्ट्रपतिले सो काम गर्न खोजेकोमा दुःख लागेको बताएका...