कम्युनिष्ट संस्थापक कर्माचार्यको सम्झनामा पोर्तुगलमा कार्यक्रम

२०७० साउन २३ गते ७:३५

पोर्तुगल, २३ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा एकीकृत माओवादीका संरक्षक नरबहादुर कर्माचार्यप्रति पोर्चुगलमा रहेका नेपालीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । स्वर्गीय कर्माचार्यको स्वर्गाहरण भएको तेह्रौं दिनको पुण्य तिथिको अवसरमा नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलले श्रज्ञाञ्जली कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा शिव अर्याल,...

वैद्यको निर्वाचन भाँड्ने हैसियत छैन: प्रचण्ड

२०७० साउन २३ गते ७:११

पोखरा, २३ साउन । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीसँग अलग्गिएर मोहन वैद्य नेतृत्वमा गठित नेकपा–माओवादीसँग संविधानसभा निर्वाचन भाँड्ने हैसियत नरहेको बताएका छन् । एबीसी भटेलिभिजनले पोखरामा बुधबार गरेको कार्यक्रममा प्रचण्डले आफू र वैद्य ३० वर्षसम्म एउटै कमिटीमा रहेर काम गरेको स्मरण गर्दै वैद्य...

राजनीतिक र आर्थिक क्रान्ति सँगसँगै

२०७० साउन २३ गते २:४३

रामबहादुर थापा बादल हरेक दिन एक हजार पाँच सय युवाहरु बिदेश पलायन भइरहेका छन । पलायन भएका मध्ये केहिले बिदेशमा सीप सिकेर स्वदेशमा आई उद्यम पनि गरिरहेका छन । तर अधिकाँशको अवस्था दयनीय छ । मुस्ताङ र कर्णालीमा स्याउ कुहिरहेको हुन्छ तर हामी भारतको...

श्रीमानको पारिश्रमिक श्रीमतीको खातामा

२०७० साउन २३ गते २:३१

नेपालको उत्तरी छिमेकी मुलुक चीनको सेञ्जेनमा मुख्यालय रहेको चाइना मर्चेन्ड बैंक (सीएमबी)ले पुरुष ग्राहकको खातामा जम्मा हुने तलबसहित सबै आम्दानी उनीहरूका श्रीमतीको खातामा स्वतः स्थानान्तरण हुने नयाँ योजना ल्याएको छ । पँुजी सञ्चय गर्ने प्रभावकारी सेवा भन्दै विवाहित जोडीका लागि समय र ऊर्जा जोगाउने...

Municipal Bankruptcies, Pensions and New Dimensions of Class Struggle in the United States

२०७० साउन २२ गते १७:१५

by Carlos Borrero “A critical question for the working class is who controls these vast sums of money that are combined in pension funds and for what purpose” The news that Detroit has declared bankruptcy, the largest North American city to do so thus...

Extraction-ism, Movements, and Revolution

२०७० साउन २२ गते १७:१०

by Raul Zibechi – La Jornada Some days ago a meeting was held in Caracas to debate the relationships between movements and states, and how autonomy and popular power can build alternatives to development that is dependent on the extraction ...

तत्काल क्षतिपूर्ति नदिए आन्दोलनमा उत्रने चेतावनी

२०७० साउन २२ गते १६:४६

काठमाण्डु २२ साउन : कालिकोटका बाढी पीडितहरुले तत्काल क्षतिपूर्तिसहित राहत उपलब्ध नगराए काठमाण्डु केन्द्रीत आन्दोलन थाल्ने चेतावनी दिएका छन् । कालिकोटको मेहलमुडी, मुम्रा, सिप्खाना र सिउना गाविसको बीच भाग भएर बग्ने सान्नीगाड खोलामा असार ३ गते आएको बाढीले ज्यान लिएका पीडितहरुले अहिलसम्म क्षतिपूर्ति र...

वैद्यका १८ बुँदे र उपेन्द्रका ६ बुँदे सर्त

२०७० साउन २२ गते ८:१०

काठमाडौँ, २२ साउन ।  मोहन वैद्यले नेतृत्व गरेको २५ दलीय मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसमक्ष १८ बुँदे र उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले ६ बुँदे लिखित माग पेश गरेको छ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार भएको छुट्टाछुट्टै वार्तामा दुवै मोर्चाले निर्वाचनमा सहभागी हुन...

आत्मदाह गर्ने तिब्बतीको मृत्यु

२०७० साउन २२ गते ४:३३

काठमाण्डु २२ : साउन बौद्धस्तुपाको अध्यारो कुनामा आत्मदाह गरेका ४२ बर्षका तिब्बति शरणार्थीको मृत्यु भएको छ । आत्मदाह गरेका ती तिब्बती त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जले मृत घोषणा गरेको हो । बौद्धस्तुपा भित्र बिहान पौने आठ बजे ती व्यक्तिले आफनो शरिरमा आगो लगाएपछि स्थानीय बासिन्दा...

विदेशी लगानीकर्तालाई एमाले मजदुरको धम्की

२०७० साउन २२ गते ४:१६

काठमाडौँ, २२ साउन ।  एमाले मजदुर संगठनले पार्टीका उपल्लो तहका नेताको हवाला दिँदै  राजधानीको लाजिम्पाटस्थित क्यासिनो सांग्रिलाका विदेशी लगानीकर्तालाई ‘जे पनि हुन सक्ने’ धम्की दिएका छन्। एमाले मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत क्यासिनो सांग्रिलास्थित नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर...

भ्रमण सोचेभन्दा सफल: कोइराला

२०७० साउन २२ गते ४:१३

नयाँ दिल्ली, २२ साउन ।  भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तामा औपचारिक भारत भ्रमणमा रहेका कांग्रेस सभापति सुशील कोइरालाले सोमबार भारतीय प्रधानमन्त्री सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र विदेश सचिव सुजाता सिंहसँग भेटवार्ता गरेका छन् । मंगलबार कांग्रेस गठबन्धन नेतृ सोनिया गान्धी, विदेशमन्त्री सलमान...

अरुण पूर्वका नौ जिल्ला बन्द

२०७० साउन २२ गते ३:५८

सुनसरी, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । पूर्वका झापा इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, सङखुवासभा, भोजपुरलगायत जिल्लामा बिहानैदेखि बन्दको प्रभाव परेको छ । बन्दका कारण पूर्वपश्चिम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us