
काठमाण्डु, ३० वैशाख– काठमाण्डु महानगरपालीकाका मेयर बालेन्द्र शाह बालेनले काठमाण्डुवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।
आज (शनिवार) बिहान सामाजिक सञ्जालबाट मेयर शाहले यस्तो घोषणा गरेका हुन । उनले भनेका छन्, ‘काठमाण्डुभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’