पाकिस्तानविरुद्धको खेलमा सोमपालले गरे मेडन ओभर

२०८० भदौ १३ गते १५:४७

काठमाण्डु, १३ भदौ– पाकिस्तानको मुल्तानमा सुरु एसिया कप– २०२३ अन्तर्गत नेपालले पाकिस्तानसँग खेलिरहेको छ । पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ । खेलको तेस्रो ओभरमा नेपालका सोमपाल कामीले ‘मेडन ओभर’ गरेका छन् । पाकिस्तानका फखर जमानले कामीविरुद्ध ९ रन खर्चिँदा कुनै...

नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ

२०८० भदौ १३ गते १५:४२

काठमाण्डु, १३ भदौ– नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट पक्राउ परेका छन् । नक्कली बाबु बनाई नेपाली नागरिकता लिन खोज्ने महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मीलाई प्रहरीले पक्राउ गरेको मो । जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेले पक्राउ परेका...

यस्तो छ पाकिस्तानविरूद्ध नेपालको प्लेइङ–११

२०८० भदौ १३ गते १५:३४

काठमाण्डु, १३ भदौ– एसिया कप–२०२३ को पहिलो खेलमा नेपालले पाकिस्तानविरूद्ध पहिले बलिङ गरेको छ । पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो । खेल नेपाली समयअनुसार सवा तीन बजे मुल्तान मैदानमा सुरु भएको छ । नेपाली टिममा कप्तान रोहित पौडेल आसिफ...

सुन तस्करी प्रकरणमा शाखा अधिकृत पक्राउ

२०८० भदौ १३ गते १५:२५

काठमाण्डु, १३ भदौ– ६० केजी सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) गणेश पौडेल नामका व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरी प्रवक्ता (डिआईजी) कुबेर कडायतले पौडेल विमानस्थल भन्सारका पूर्वकर्मचारी भएको बताए । शाखा अधिकृत स्तरका कर्मचारी...

व्याख्यात्मक घोषणा नमाने एमसीसी कार्यान्वयन नहुने देव गुरुङको चेतावनी

२०८० भदौ १३ गते १५:०३

काठमाण्डु, १३ भदौ– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले व्याख्यात्मक संसदले पारित गरेको १२ बुँदे घोषणालाई सम्झौताको अंग नबनाएर एमसिसी परियोजना कार्यान्वयन नहुने चेतावनी दिएका छन् । उक्त परियोजना आजदेखि कार्यान्वयनमा गएको छ । गुरुङले फेसबुकमार्फत बुधबार सार्वभौम संसदले जारी गरेको बुँघोषणाको अवज्ञा गरेकै...

बाख्राको अनुदानमा भ्रष्टाचार, मेयर र कार्यकारीविरुद्ध मुद्धा दायर

२०८० भदौ १३ गते १४:५७

सप्तरी, १३ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाख्रा पालक किसानका लागि आएको अनुदान रकमम हिनामिना गरेको भन्दै अख्तियारले उनीहरुविरुद्ध मुद्धा दायर गरेको हो ।...

लेक लागेर तीर्थालुको मृत्यु, एक तीर्थालु अचेत

२०८० भदौ १३ गते ११:३५

बाजुरा, १३ भदौ– बाजुराको बडीमालिका जात्रा गएका एक तीर्थालुको लेक लागेर मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । अक्सिजनको कमीका कारण अचेत भएका उनलाई दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका...

एसिया कप खेल्न पाकिस्तान पुगेका क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीले दिए शुभकामना

२०८० भदौ १३ गते ११:२९

काठमाण्डु, १३ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेट खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जितको शुभकामना दिएका छन् । पाकिस्तानमा रहेको नेपाली टिमका सदस्यहरुसँग बुधबार बिहान भर्चुअल बैठक गरेका उनले जितको शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रतियोगितामा नेपालले...

गुडिरहेको जिपमा ढुंगा खस्दा प्रहरी सहायक हवल्दारसहित तीनको मृत्यु

२०८० भदौ १३ गते ११:२३

काठमाण्डु, १३ भदौ– पाल्पाको तानसेन–तम्घास सहायक राजमार्गअन्तर्गत रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा बुधबार बिहान गुडिरहेको जिपमा ढुंगा खस्दा मृत्यु भएको सबै तीनै जनाको सनाखत भएको छ । लु १ज४६०० नम्बरको स्कार्पियो जिपको पछिल्लो भागमा पहिरोसँगै खसेको ठूलो ढुंगा लागेको थियो । मृत्यु हुनेमा गुल्मी रेसुंगा नगरपालिका–७...

एमसीसीबारेको मतभेदले समाजवादी मोर्चाको सभा स्थगन

२०८० भदौ १३ गते ११:०९

काठमाण्डु, १३ भदौ– समाजवादी मोर्चाले धनगढीमा आज गर्ने भनिएको सभा स्थगित गरेको छ । अन्तिम समयमा आएर सभा स्थगित हुने खबर आएको माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले जानकारी दिए । माथिबाट सभा स्थगित भएको जानकारी आएको उनले बताए । सभा स्थगन हुनुको कारणबारे...

अरिंगालले टोकेर युवकको मृत्यु

२०८० भदौ १३ गते १०:२१

स्याङजा, १३ भदौ–स्याँजामा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विरुवा गाउँपालिका– १ का २८ वर्षीय चेलिस श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । मंगलबार साँझ घर नजिकै गोलो पोल्न गएका बेला उनलाई अरिंगालले टोकेको थियो । अरिंगालको कोटाइबाट घाइते भएका श्रेष्ठको...

निजीकरण समितिमा केसी र सापकोटा मनोनित

२०८० भदौ १३ गते १०:१६

काठमाण्डु, १३ भदौ– सरकारले निजीकरण समितिको सदस्यमा दुई सांसदलाई मनोनित गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले काँग्रेस सांसद राजेन्द्रकुमार केसी र माओवादी केन्द्रका सांसद माधव सापकोटालाई मनोनित गरेको हो । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त निर्णयबारे जानकारी दिइन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us