बुटवल, १२ भदौ– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एउटा पार्टीले मात्र लडेर जनताको विजय प्राप्त गर्न सम्भव नभएकाले समाजवादी मोर्चामा सामेल भएको बताएका छन् । मोर्चाद्वारा मंगलबार बुटवलमा आयोजित सन्देश सभामा बोल्दै उनले हजारौं वर्षदेखि जरा गाडेर बसेको सामन्तवादको अन्त्य गरी पूजीवादी क्रान्ति सम्पन्न...
बुटवल, १२ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन् । समाजवादी मोर्चाद्वारा मंगलबार बुटबलमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा समन्तवाद ब्युँताउन कसैबाट पनि केही हुन्न भन्दै निराशा बाँड्न खोजिएको...
बुटवल, १२ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेपालको संसदले पारित गरेको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई जानकारी दिनुपर्ने बताएका छन् । समाजवादी मोर्चा आवद्ध चार दलले मंगलबार बुटवलमा गरेको सन्देश...
काठमाण्डु, १२ भदौ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । साताको तेश्रो कारोबार दिन नेप्से ५ दशमलब ०५ अंकले घटेर १ हजार ९ सय ९३ दशमलब ४२ अंकमा झरेको हो । बजारमा दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात...
गुल्मी, १२ भदौ– उपचारका लागि अस्पताल भर्ना गरिएकी बालिकाको मृत्यु भएपछि चिकित्सकमाथि कुटपिट भएको छ । घटनाको विरोधमा चिकित्सक र स्वास्थ्यकर्मी आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । छत्रदेव गाउँपालिका–७ की ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको...
काठमाण्डु, १२ भदौ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिमा विश्वास गर्ने व्यक्ति भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक (२०८० माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले निष्ठाको राजनीतिबाट आफू कहिल्यै नचुकेको...
काठमाण्डु, १२ भदौ–सांसदहरुमाथि पटकपटक लाग्ने गरेको आरोप हो । भत्ता खाने, काम नगर्ने । हुन पनि सांसदहरुका आफ्नै व्यवहारले उनीहरुमाथि प्रश्न उठ्ने गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि त्यस्तै भयो । प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तरको पहिलो कार्यसूची थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
काठमाण्डु, १२ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिको नेतृत्व चयनका क्रममा दलहरुबीच भएको सहकार्यले कोशी प्रदेशमा सरकार गठन र पूर्णता दिने विषयलाई सहज बनाउने बताएका छन् । प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले...
काठमाण्डु, १२ भदौ– शैक्षिक प्रमाणपत्रमा व्यक्तिगत विवरण नमिलेका विद्यार्थीले अब पाँच वर्षभित्र उमेर, नाम र जात सच्याउन पाउने भएका छन् । यही भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमावली–२०८० स्वीकृत गरेसँगै विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात...
काठमाण्डु, १२ भदौ– नेकपा माओवादी केन्द्रका सांसद एवं उपमहासचिव वर्षमान पुन अनन्तले पछिल्लो समय धरानलगायत क्षेत्रमा सामाजिक सदभाव बिथोल्ने गरी विकसित घटानक्रमबारे सबै पक्ष समयमै सचेत हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै पुनले सरकार, राजनीतिक दल तथा धार्मिक जातीय...
काठमाण्डु, १२ भदौ– कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ चुनौती सामना गर्न तयार भएर बस्न चेतावनी दिएका छन् । काँग्रेस महामन्त्रीसमेत रहेका थापाले मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदलाई जे गरे पनि हुन्छ भन्ने सोचबाट बबाट व्यवहार भइहरेको बताए । ‘संसदलाई जुन...
काठमाण्डु, १२ भदौ– नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सर्वोच्च अदालतका न्यायाधीशलाई अपराधीको संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै थापाले सांसद विकास कोषमार्फत संसदलाई रकम नदिन अन्तरिम आदेश जारी गर्ने सर्वोच्चका न्यायाधीशहरूलाई महाअभियोग लगाउनुपर्ने प्रस्ताव उनले गरे । अदालतका...