काठमाण्डु, १२ भदौ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री गंगा दाहाल राज्यका उच्च तहका सबै बैठकमा कुन हैसियतमा बसिरहेकी हुन् भन्ने प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले प्रधानमन्त्रीले कुन हैसियतमा गंगालाई उच्च तहका सबै बैठकमा सहभागी गराएको भनेर प्रश्न...
काठमाण्डु, १२ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ गठबन्धनसँग कोशी प्रदेशमा सभामुख र मन्त्री लिएर सरकारमा जाने सहमति नभएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग लिङदेनले राप्रपाले चाहे मुख्यमन्त्री नै दिने अवस्था रहेको दाबी गरे । ‘कोशीमा सभामुख र एक...
एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज भएको छ । इस्लामावाद उच्च अदालतले मंगलबार खानको कैद सजाय निलम्बनको फैसला गरेको हो । उच्च अदालतका मुख्य न्यायाधीश आमेर फारूक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले कैद सजाय निलम्बन गरेको हो ।...
मोरङ, १२ भदौ– मोरङको उर्लाबारीमा मंगलबार टिपरको ठक्करबाट एक जनाका मत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी घर भएका चित्सिक २८ वर्षीय चिकित्सक निरज यादव छन् । प्र३–००१क००९५ नम्बरको टिपरलेयादव सवार प्र१–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई उर्लाबारी–स्थित ओम सत्य साई पेट्रोल पम्प नजिकै मंगलबार...
काठमाण्डु, १२ भदौ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै उनले बिजुलीको महशुल असुली गर्न नसकेकाले उनलाई तत्काल निलम्बन गरी कारबाहीको...
तनहुँ, १२ भदौ– नहुँमा छात्रा बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । ऋषिङ गाउँपालिका–६ स्थित ज्यामिरेमाई आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा बलात्कार आरोपमा पक्राउ परेका हुन् । आफ्नै विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई बलात्कार गरेकोको उजुरी परेपछि थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ...
काठमाण्डु, १२ भदौ– प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा प्रस्ताव राख्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ नाका खोल्ने प्रस्ताव भ्रमणका क्रममा राख्ने विषय एजेण्डामा रहेको बताए...
काठमाण्डु, १२ भदौ– प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार प्रकरणका अनुसन्धानमा प्रधानमन्त्री नै जोडिएर आए पनि नछाड्न अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफू र आफ्नो दलका कोही व्यक्ति भ्रष्टाचारमा मुछिएको...
काठमाण्डु, १२ भदौ– प्रतिनिधिसभा बैठकमा आज सांसदहरुले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्दैछन् । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा बिहान ११ बजे नयाँबनेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम उल्लेख छ । हरेक महिनाको पहिलो दिन प्रतिनिधिसभा बैठकमा सांसदले प्रधानमन्त्रीलाई समसामयिक विषयमा प्रश्नोत्तर गर्ने संसद नियमावलीमा...
काठमाण्डु, १२ भदौ– प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको ७८ वर्षको उमेरमा निधन भएको छ । नेपालीको जनकपुरधाम उपमहानगरपालिका–२३ लादोबेलास्थित निवासमा सोमबार साँझ निधन भएको हो । नेपाली लामो समयदेखि अस्वस्थ भएर थलिएका थिए । नेपालीका छोरा राघवेन्द्र साहले उनको जनकपुरधामस्थित दुधमती घाटमा...
काठमाण्डु, १२ भदौ– डोल्पा सदरमुकाम दुनैस्थित सैनिक व्यारेकका गुल्मपति विमल पण्डित अझै सम्पर्कविहीन छन् । नन्द बक्स गुल्मका गुल्मपति पण्डित आइतबार साँझदेखि हराइरहेका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले पण्डित मंगलबार बिहानसम्म सम्पर्कमा नआएको बताए । पोखरेलका अनुसार पण्डितको मोबाइल लोकेशन आइतबार...
एजेन्सी– इराकको राजधानी बग्दादमा तीन सय जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा संलग्न तीन जनालाई मृत्यु दण्डको सजाइ दिइएको छ । ७ वर्षअघि भएको बग्दाद बम विस्फोटको घटनामा संलग्न तीन जनालाई हालै मृत्यु दण्ड दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्युदण्ड दिइएकाहरुको...