केपी ओली र माधव नेपाल एउटै मञ्चमा बसे, तर बोलेनन्

२०८० भदौ ११ गते १६:५०

काठमाण्डु, ११ भदौ– एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध थथा पर्यटन समितिमा एकैसाथ देखिए । समिति सभापति चयनका लागि भएको निर्वाचन प्रक्रियामा पानी बाराबारको स्म्बन्ध रहेका यी दुई पूर्वप्रधानमन्त्री सँगै बसे । सँगै बस्नु परेकामा...

जनैपूर्णिमा र गाइजात्राको तिथि पालिका पिच्छे फरक

२०८० भदौ ११ गते १५:०६

काठमाण्डू, ११ भदौ–स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षकोरक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरक–फरक दिनमा मनाउने निर्णयसार्वजनिक गर्न थालेका छन् । काठमाडौं उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरक फरक दिनमा मनाउनेनिर्णय सार्वजनिक गरेका हुन् । नेपाल पञ्चाङ्ग...

भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा बिस्तार गरौँ: प्रधानमन्त्री

२०८० भदौ ११ गते १५:०१

काठमाण्डु, ११ भदौ- प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा...

डोल्पामा सेनाका मेजर सम्पर्कविहीन

२०८० भदौ ११ गते १४:४१

डोल्पा, ११ भदौ– डोल्पाको दुनैस्थित नेपाली सेनाको बेस क्याम्पका गुल्मपति मेजर विमल पण्डित सम्पर्कविहीन भएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले आइतबार साँझदेखि पण्डित बेपत्ता भएको बताए । पोखरेलले हराएका गुल्मपतिको खोजीका लागि सेना र प्रहरी खटाइएको जानकारी दिए । पण्डितले बडीगार्डसमेत...

हामी मुछिएका भ्रष्टाचारका फाइल खोल्न सरकार नै डरायोः एमाले सचिव अर्याल

२०८० भदौ ११ गते १४:३४

बुटवल, ११ भदौ– एमाले सचिव पद्मा अर्यालले आफ्नो पार्टी जोडेर चर्चा भएका भ्रष्टाचारका सबै प्रकरणको छानबिन गर्न सरकारसँग माग गरेकी छन् । बुटवलमा सोमबार सञ्चारकर्मीसँग उनले एमाले नेताका नाम जोडिएका भ्रष्टाचार र अनियमितताका जुनसुकै फाइल खोलेर अनुसन्धान गर्न सरकारलाई आग्रह गरिन् । अर्यालले एमालेले...

काठमाण्डुका व्यवसायिक भवनमा पार्किङ शुल्क लिन नपाइने

२०८० भदौ ११ गते १२:०६

काठमाण्डु, ११ भदौ– काठमाण्डु महानगरपालिकाभित्र बहुतले आवासीय र व्यवसायिक भवनमा सेवाग्राहीसँग सवारी साधनको पार्किङ शुल्क लिन नपाइने भएको छ । उच्च अदालतले पाटनले ती भवनमा पार्किङ शुल्क लिन नपाइने काठमाण्डु महानगरपालिकाको निर्णय सदर गरेको हो । उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै महानगरको उक्त...

६० केजी सुन तस्करी प्रकरणः पक्राउ पर्नै लाग्दा भागेर अमेरिका पुगे एमाले नेता खनाल !

२०८० भदौ ११ गते ११:५६

काठमाण्डु, ११ भदौ–एमाले नेता एवं नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनाल देश छाडेर भागेको खुलासा भएको छ । खनाल भागेर अमेरिका पुगेको सूचना प्रहरीले पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) उच्च श्रोतका अनुसार खनालको ६० केजी सुन तस्करीमा संलग्नता देखिएको थियो । प्रहरीले...

झापामा साइकलबाट लडेर एकको मृत्यु

२०८० भदौ ११ गते ११:२१

झापा, ११ भदौ– साइकलबाट लडेर झापाको बिर्तामोडमा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्ने नसकेको झापा प्रहरीका डिएसपी खगेन्द्र रिजालले जानकारी दिए । बिर्तामोड मुक्तिचोक छेउको प्रसाईं सुपर मार्केट अगाडि ढलभित्र सोमबार बिहान अन्दानी ३५ वर्षका ती व्यक्ति मृत फेला परेका हुन्...

फेरि उपत्यकाको फोहोर रोक्ने ओखरपौवा बासीको चेतावनी

२०८० भदौ ११ गते ११:१३

काठमाण्डु, ११ भदौ– नुवाकोटको ककनी गाउँपालिकास्थित बञ्जरे डाँडाका बासिन्दाले उपत्यकाको फोहोर उठाउन फेरि अवरोध गर्ने भएका छन् । बञ्चरेमा काठमाण्डु महानगरपालिकासहित उपत्यकाका १८ नगरपालिकाको फोहोर बिसर्जन गर्दै आएको छ । सरकार र काठमाण्डु महानगरपालिकाले पटकपटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै स्थानीय आन्दोलित भएका...

महिलाद्वारा शरीरमा मट्टितेल खन्याएर आत्मदाह 

२०८० भदौ ११ गते ११:०२

दार्चुला, ११ भदौ– दार्चुलामा आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ । शरीरमा आगो झोसेर आत्मदाह प्रयास गरेकी शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउदको मृत्यु भएको हो । दार्चुला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेले स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक...

देशमा रणबहादुर र जंगबहादुरहरु आउने खतरा देख्दै छुः भट्टराई

२०८० भदौ ११ गते ८:००

काठमाण्डु, ११ भदौ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता लुछाचुँडीले देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत भट्टराईले रणबहादुर र जंगबहादुरहरू आउने र जाने भए पनि देश र जनतालाई धेरै...

प्रतिनिधिसभाका ९ समिति सभापति निर्विरोध, एकमा निर्वाचन हुँदै

२०८० भदौ ११ गते ७:५१

काठमाण्डु, ११ भदौ– प्रतिनिधिसभाका १० विषयगत समितिले आज नेतृत्व पाउँदैछन् । निर्वाचन भएर संसदले काम थालेको ७ महिना र गठन भएको ४ महिनापछि समितिहरुले बल्ल सभापति पाउन लागेका हुन् । सभापति चयनमा दलहरुबीच कुरा नमिल्दा ज्येष्ठ सदस्यले बैठकको अध्यषता गर्दै आएका थिए । समिति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us