६० केजी सुन तस्करी प्रकरणः दावा छिरिङका मुख्य सहयोगी दिल्लीबाट पक्राउ

२०८० भदौ १३ गते १९:०८

काठमाण्डु, १३ भदौ– प्रहरीले ६० केजी सुन तस्करी प्रकरणका मुख्य व्यक्ति मानिएका चिनियाँ मुलका बेसल्जयन नागरिक दावा छिरिङका सहयोगीलाई भारतबाट पक्राउ गरेर ल्याएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका किशोर बस्नेत छन् । उनलाई भारतको राजधानी नयाँदिल्लीबाट पक्रेर काठमाण्डु ल्याइएको केन्द्रीय अनुसन्धान...

विद्यालय व्यवस्थापन समिति खारेज गर्ने बालेनको निर्णय सर्वोच्चद्वारा बदर

२०८० भदौ १३ गते १९:०३

काठमाण्डु, १३ भदौ– सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भंग गर्ने काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायधीशहरू ईश्वर...

राहुल महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति

२०८० भदौ १३ गते १८:५४

काठमाण्डु, १३ भदौ– जिल्ला अदालत काठमाण्डुले सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पुत्र राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबईबी) ले राहुललाई ललितपुरको खुमलटारस्थित घरबाटै बुधबार पक्राउ गरेको थियो । उनलाई...

यी हुन् काठेघरमा बसेको बैठकबाट एमालेले गरेका निर्णय

२०८० भदौ १३ गते १७:४०

काठमाण्डु, १३ भदौ– सिरहाको विष्णुपुरकट्टीको सर्रे अम्बासस्थित बुधबार बसेको केन्द्रीय सचिवालय बैठकबाट एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । एमालेको २५औं २५ औं सचिवालय बैठक २०४६ साल भदौमा चौथो महाधिवेशन गरिएको काठ घरमा बसेको हो । एमाले सचिव एवं...

महरा पुत्र पक्राउ परेपछि सामाजिक सञ्जालमा प्रचण्ड र नारायणकाजी हाइहाई !

२०८० भदौ १३ गते १७:२८

काठमाण्डु, १३ भदौ– प्रहरीले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पुत्र राहुललाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हाइहाई भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...

राहुल महरालाई प्रहरीले नछाड्ने, थुनेरै अनुसन्धान गर्ने

२०८० भदौ १३ गते १७:१९

काठमाण्डु, १३ भदौ– प्रहरीले सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पुत्र राहुललाई थुनामा राखेर अनुसन्धान गर्ने भएको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको खुमलटारस्थित निवासबाटै बुधबार पक्राउ गरेको थियो । विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको तस्करीको...

अन्ततः नेपालमा सुरु भयो एमसीसी परियोजना

२०८० भदौ १३ गते १७:१०

काठमाण्डु, १३ भदौ– अमेरिकी सहायताको मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजना बुधबारदेखि विधिवत कार्यान्वयनमा आएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसी कम्प्याट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून अल्फोर्डले संयुक्त रुपमा परियोजना कार्यान्वयनमा आइको घोषणा गरे । एमसीसीको पाँच वर्षे अवधि...

पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन

२०८० भदौ १३ गते १६:५८

काठमाण्डु, १३ भदौ– एसिया कप–२०२३ अन्तर्गत पाकिस्तानविरूद्ध उसको घरेलु मैदानमा जारी खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । १० ओभरको समाप्तीमा राम्रो प्रदर्शन गर्न सक्दा पिचमा नेपाली खेलाडी उत्साहित देखिएका छन् । पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गरेको छ । नेपालका...

नेप्सेमा गिरावट, कारोकार रकम भने वृद्धि

२०८० भदौ १३ गते १६:५१

काठमाण्डु, १३ भदौ– सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि सामान्य गिरावट आएको छ । । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक २.८२ अंकले घटेको हो । योसँगै नेप्से १९९०.५९ को विन्दुमा झरेको छ । कारोबारमा आएका १३ उपसूचक मध्ये व्यापार र होटल तथा...

महरा पुत्र राहुल पक्राउ, तर फेसबुकमा किन दिए गलत सूचना ?

२०८० भदौ १३ गते १६:४१

काठमाण्डु, १३ भदौ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका कान्छा छोरा पुत्र राहुल सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा नाम मुछिएका महरालाई ललितपुरको खुमलटारस्थित निवासबाट बुधबार पक्राउ गरेको हो । पक्राउ पर्दै गर्दा राहुलले...

कृष्णबहादुर महरा प्रहरीको अघोषित नजरबन्दमा !

२०८० भदौ १३ गते १६:२९

काठमाण्डु, १३ भदौ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृषणबहादुर महरालाई प्रहरीले घर नछोड्न भनेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा नाम मुछिएका महरालाई अनुमतिबिना बाहिर ननिस्कन भनेको हो । बाहिर जानुपरे अनुसन्धान अधिकृतको पूर्वस्वीकृति लिनुपर्ने सर्त सीआईबीले महरालाई सुनाएको प्रहरीका...

नबिराउनु, नडराउनु भन्दै प्रहरीमा हाजिर भए महरा पुत्र राहुल

२०८० भदौ १३ गते १६:१६

काठमाण्डु, १३ भदौ– माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पुत्र राहुल महरा बयानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालय पुगेका छन् । महरा आफैं बनानका लागि आएको सीआईबी श्रोतले जनाएको छ । उनको नाम । दुबईबाट गत १० पुसमा मा विद्युतीय चुरोट (भेप) मा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us