सुर्खेत, १४ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार ढल्छ कि भन्ने चिन्ताबाट मुक्त हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गेरका छन् । समाजवदाी मोर्चाले बिहीबार सुर्खेतमा गरेको कार्णाली प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै नेपालले देशी वा विदेशी कुनै पनि शक्तिले वर्तमान सरकार ढाल्न...
सुनसरी, १४ भदौ– धरानमा गएराति एक महिलाको हत्या भएको छ । इटहरी उपमहानगरपालिका–२ वसन्त टोलकी ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ । जनैपूर्णिमा मनाउन बुधबार दिउँसो धरानस्थित माइत गएकी उनको राति शव भेटिएको हो । यसैबीच हत्यामा संलग्न रामेछापका टेकबहादुर दर्जी...
काठमाण्डु, १४ भदौ– व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको ललितपुर इमाडोलस्थित ‘कोहीनुर हिल्स हाउजिङ’ लिलाम हुने भएको छ । कर्मचारी सञ्चय कोषले बिहीबार एक सूचना जारी गर्दै ऋण र ब्याजसहितको भुक्तानी समयमै नतिरेका कारण लिलामी प्रक्रिया अघि बढाइएको जनाएको छ । बस्नेत सहकारीको रकम अपचलन...
काठमाण्डु, १४ भदौ– काठमाण्डु महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो चीन भ्रमणको कार्यक्रम रद्द गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नराखेको भन्दै बालेनले आफू चीन नजाने बताए । नैतिकताका आधारमा आफू चीन नजाने उनको भनाइ...
काठमाण्डु, १४ भदौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले संघीय व्यवस्था खारेज हुनुपर्ने बताएका छन् । समाजवादी मोर्चाले बिहीबार सुर्खेतमा गरेको कर्णाली स्तरीय सभालाई सम्बोधन गर्दै उनले यो व्यवस्था रहनेसम्म मुलुकको विकास नहुने दाबी गरे । संसदीय व्यवस्था भत्काएर वैज्ञानिक समाजवादको...
काठमाण्डु, १४ भदौ– विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् । सत्तारुढ दलनिकट विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालयबीच बुधबार भएको सहमतिको विरोधमा विद्यार्थीले संस्थानमा ताला लगाएका हुन् । तर, विद्यार्थीको अर्को समूहले सहमतिलाई धोकाको संज्ञा दिँदै उक्त सहमति खारेजीको मागष् राखेको छ...
काठमाण्डु, १४ भदौ– सरकारले चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा सरकारले उसको धारणा माग गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा जानकारी लिइने बताइन् । उनले...
काठमाण्डु, १४ भदौ– सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले उनकै आग्रहमा तत्कालका लागि पक्राउ नगरेको खुलासा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सोही प्रकरणमा उनका कान्छा छोरा राहुललाई ललितपुरको खुमलटारस्थित निजी निवासबाट बुधबार पक्राउ गरेको थियो ।...
काठमाण्डु, १४ भदौ– माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी’ अभियान काठमाण्डुको चन्द्रागिरिबाट सुरु गर्नृे भएका छन् । गत महिना सकिएको केन्द्रीय समिति बैठकले संगठन विस्तार र सुदृढीकरणका लागि तीन महिने अभियानको घोषणा गरेको थियो । बैठकले सबै नेताको कार्यक्षेत्र तोकेको...
काठमाण्डु, १४ भदौ– डोल्पामा चार दिनदेखि हराईरहेका सैनिक मेजर विमल पण्डितको खोजीको गएको प्रहरी र सेनाको टोलीले महिलाको शव फेला पारेको छ । मेजर खोज्न गएको प्रहरी र सेनाको टोलीले रुकुम र जाजरकोटको सिमाना मा पर्ने माथिल्लो भेरी किनारमा महिलाको बेवारिसे शव फेला पारेको...
झापा, १४ भदौ– झापामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित कनकाई पुलमा मे ३प५४६३ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को३१प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाह्रदशी...
चितवन, १४ भदौ– भक्तपुरमा एउटा सार्वजनिक बसमा आगजनी भएको छ । ठिमी नगरपालिका–४ चारदोबाटो चोक नजिकै सडक किनारामा पार्किङ गरेर राखिएको ख्वपः प्रालिको बा४ख ६६६९ नम्बरको बसमा बिहीबार बिहान सबा ३ बजेतिर आगजनी भएको प्रहरीले जनाएको छ । सो बस कमलविनायक–रत्नपार्क रुटमा चल्ने गर्दथ्यो...