काठमाण्डु, १५ भदौ– सुर्खेतमा एक बालिकालाई अटो रिक्सा चालकले बलात्कार गरेका छन् । बलात्कार आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाही पक्राउ परेका छन् । उनले दैलेखकी १५ वर्षीया ६४ वीरेन्द्रनगर (नाम परिवर्तन) लाई रिक्साबाट होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।...
काठमाण्डु, १५ भदौ– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन् । नयाँ कार्यसमिचि चयनका लागि शुक्रबार भएको निर्वाचनमा खड्का २३ मतसहित विजयी भएका हुन् । खड्काका प्रत्यासी उमेश पियाले १४ मत पाए । १३ सदस्यीय कार्यसमितिमा...
काठमाण्डु, १५ भदौ– ९५ हजार नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–६ का १९ वर्षीय धर्मेन्द्र महरा, सोही नगरपालिका–१ का २१ वर्षीय दिपेश दास र राक्सिराङ गाउँपालिका–२ बस्ने ४० वर्षीय विजय तामाङ रहेको प्रहरीेल जनाएको छ । घटनामा...
काठमाण्डु, १५ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष रहेको दाबी गरेका छन् । समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभामा प्रचण्डले माधव नेपाल निर्दोष साबित भएको बताए । ‘माधवजीको बारेमा प्रश्नहरु उठे । पहिलोचोटी उहाँ निर्दोष हो...
ekhar काठमाण्डु, १५ भदौ– कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्। दमौलीस्थित बीपी स्मृति भवनमा शुक्रबार आयोजित कार्यक्रममा कोइरालाले सबै एकताबद्ध भएर आक्रमणलाई परास्त लाग्नुपर्ने बताए । ‘सबै तवरबाट काँग्रेसबाट आक्रमण भएको छ’, उनले भने, ‘यसलाई परास्त गर्न सबै...
काठमाण्डु, १५ भदौ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक तत्काल संसदमा पेश गरिने बताएका छन् । काठमाण्डुमा सुरु ‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनीको शुक्रबार उद्घाटन गर्दै मन्त्री बस्नेतले संसदमा छिट्टै विद्युत...
काठमाण्डु, १५ भदौ– न्यायाधीश ईश्वर खतिवडाले मुद्धा हेर्न नमानेपछि कोशी सरकारविरुद्धको रिटमा शुक्रबार सुनुवाई हुन सकेन । उक्त मुद्धाको सुनुवाई खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । खतिवडाले आफूले यसअघि नै अन्तरिम आदेश दिइसकेकाले मुद्धा हेर्न नमिल्ने बताएछि पेशी सरेको हो । खतिवडाले...
सिन्धुपाल्चोक, १५ भदौ– चीनले ८ वर्षपछि उत्तरी नाका तातोपानीमा नेपालीका लागि आवतजावत खुला गरेको छ । तत्कालका लागि सिन्धुपाल्चोकबासीका लागि मात्र आउजाउ खुला गरिएको हो । शुक्रबार सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा नेपाली तातोपानी नाकास्थित चिनियाँ भूमि प्रवेश गरे । सांसद सापकोटासहितको...
काठमाण्डु, १५ भदौ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहायताको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आन्दोलन घोषणा गरेको छ । नेकपाको शुक्रबार बसेको स्थायी समिति बैठकले एमसीसी असफल पार्ने निर्णयसहित आन्दोलन घोषणा गरेको हो । पहिलो चरणमा एमसीसीसीविरुद्ध गोष्ठी र मार्चपासको कार्यक्रम तय भएको...
बझाङ, १५ भदौ– बझाङमा जङ्गली च्याउ सेवनबाट दुई बालबालिकाको ज्यान गएको छ । जयपृथ्वी नगरपालिका–६ नौराकी ७ वर्षीया सञ्जिला कठायत र १२ वर्षीय सुदीप कठायतको जंगली च्याउ खाएर मृत्यु भएको हो । सुदीपलाई थप उपचारका लागि धनगढी र सञ्जिलालाई डडेल्धुरा ल्याउँदै गर्दा बाटैमा मृत्यु...
सिन्धुपाल्चोक, १५ भदौ– चीनसँगको उत्तरी तातोपानी नाकामा लामो समयपछि आजबाट मानव आवतजावत खुला हुने भएको छ । सिन्धुपाल्चोकका नागरिकका लागि मात्र चिनियाँ बजारमा आउजाउ गर्ने दिने गरी पहिलो चरणमा नाका खुला हुन लागेको हो । २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि चीनले तातोपानी नाका पूर्ण...
भोजपुर, १५ भदौ– भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले आज बिहान १ः११ मा ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । पछिल्लोपटक गत साउन ३२ मा बझाङको खिराताडी आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको...