
काठमाण्डु, १५ भदौ– ९५ हजार नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–६ का १९ वर्षीय धर्मेन्द्र महरा, सोही नगरपालिका–१ का २१ वर्षीय दिपेश दास र राक्सिराङ गाउँपालिका–२ बस्ने ४० वर्षीय विजय तामाङ रहेको प्रहरीेल जनाएको छ ।
घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।