गगन थापा भन्छन्ः भारत अमेरिका र चीनले बुझोस्, अखण्डताको सबालमा काँग्रेस, एमाले, माओवादी एकै ठाउँमा छौं

२०८० भदौ १६ गते १७:३९

झापा, १६ भदौ– कांग्रेस महामन्त्री गगन थापाले नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर जारी गरेको नयाँ नक्सा स्वीकार नगरेकामा उत्तरी छिमेकी चीनको आलोचना गरेका छन् । झापामा शनिबार आयोजित एक कार्यक्रममा थापाले नेपालको संसदले सर्वसम्मत गरेको निर्णय स्वीकार गर्न नसक्नु चीनको ठूलो कमजोरी भएको...

प्रचण्डप्रति ओलीको कटाक्षः गेरु बस्त्र धारणम, मुर्रा राँगो ताननम्’

२०८० भदौ १६ गते १७:२७

बुटवल, १६ भदौ–एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति कटाक्ष गरेका छन् । एमाले लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई शनिबार बुटवलमा सम्बोधन गर्दै ओलीले उनले प्रचण्डको भारत प्रमणलाई लिएर खिल्ली उडाए । उनले भारत भ्रमणका क्रममा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन सार्वजनिक...

एमालेबारे बोल्न प्रचण्डलाई रोक !

२०८० भदौ १६ गते १७:१६

बुटवल, १६ भदौ– एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेको भविष्यवाणी नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । एमालेको लुम्बिनी प्रदेश अधविशनलाई शनिबार सम्बोधन गर्दै उनले एमालेको भविष्यबाणी नगर्न चेतावनी दिएका हुन् । एमालेबारे भ्रम फैलाएर आफू बलियो होइन्छ भन्ने नठान्न पौडेलले आग्रह गरे...

ललिता निवासमा माधव नेपाल र बाबुरामलाई जोगाएको भन्दै एमालेको आपत्ति

२०८० भदौ १६ गते १७:०७

बुटवल, १६ भदौ– एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बालुवाटारस्थित ललिता निवास प्रकरणमा आफू निकटलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उन्मुक्ति दिलाएको आरोप लगाएका छन् । एमाले लुम्बिनी प्रदेशको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले सरकारी जग्गा हिनामिना गर्ने निर्णयकर्तालाई प्रचण्डले सुनपानी छर्किएर चोख्याएको आरोप लगाए । यद्यपि...

चीन उड्नुअघि शंकर पोखरेलको आरोपः एमालेलाई विदेशीले सरकारमा आउन दिएनन्

२०८० भदौ १६ गते १६:५७

काठमाण्डु, १६ भदौ– एमाले महासचिव शंकर पोखरेलले विदेशी शक्तिले एमालेलाई सरकारको नेतृत्व गर्न नदिएको दाबी गरेका छन् । पार्टीको लुम्बिनी प्रदेश अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै पोखरेलले निर्वाचनबाट पहिलो शक्तिमा रुपमा एमाले आएको जिकिर गरे । तर, विदेशी शत्तिलको इशारामा नाच्नेहरुले सरकारको नेतृत्व गर्न...

नारायणकाजी भन्छन्ः माओवादी भएकै कारण महराले उन्मुक्ति पाउँदैनन्

२०८० भदौ १६ गते १६:४६

काठमाण्डु, १६ भदौ– उपप्रधान तथा गृहमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकणमा संलग्नता देखिए उपाध्यक्ष कृष्णबहादुर महरालाई उन्मुक्ति नदिएने बताएका छन् । ललितपुरको हरिसिद्धीमा तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको शनिबार उदघाटन गर्दै श्रेष्ठले महरा तस्करीमा संलग्न भएको पुष्टि...

नितरुता सिंहले भारतीय नागरिकसँग बिहे गरिन्

२०८० भदौ १६ गते १६:३६

काठमाण्डु, १६ भदौ– अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाँधिएकी छन् । उनले भारतीय नागरिक सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् । सिंहले आफ्ना पतिको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनीहरुबीच बिहीबार विवाह भएको बताइएको छ । आफूले विवाह गरेको र छिट्टै नेपाल आउने...

जनतामा अब केही हुन्छ भन्ने आशा पलाएको छः प्रचण्ड

२०८० भदौ १६ गते १०:११

काठमाण्डु, १६ भदौ– प्रधानमन्त्रीसमेत एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दल मुलकको बलियो शक्तिका रुपमा स्थापित हुने बताएका छन् । जनतासँग माओवादी विषेश रुपान्तरण अभियानको पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडाबाट शनिबार भर्चुअल उदघाटन गर्र्दै उनले सरकारका राम्रा कामबाट पार्टी देशको सबैभन्दा बलियो...

आजदेखि ‘जनतासँग माओवादी’ अभियान सुरु हुँदै

२०८० भदौ १६ गते ७:४८

काठमाण्डु, १६ भदौ– सत्तारूढ नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ तीन महिने अभियान आजदेखि सुरु हुँदैछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडाबाट भर्चुअल माध्यमबाट अभियानको घोषणा गर्दैछन् । आठ लाख पार्टी सदस्य पुर्याउने लक्ष्यसहित माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु र्ग...

प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

२०८० भदौ १६ गते ७:३६

काठमाण्डु, १६ भदौ– नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले गएराति अबेर ४८ एसपीको सरुवा गरेको हो । कास्की प्रहरी प्रमुख अजय केसीको प्रधान कार्यालयअन्तर्गत अंगरक्षक गणमा सरुवा भएको छ । काजी कुमार आचार्यको पश्चिम नवलपरासी सरुवा...

मुटु दुखेपछि पारस शाह अस्पताल भर्ना

२०८० भदौ १५ गते २०:१०

काठमाण्डु, १५ भदौ– पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो । शाहको छातीमा समस्या देखिएको अस्पतालले जनाएको छ । अत्याधिक छाती दुखेको भन्दै पारसलाई उनका शुभेच्छुकले अस्पताल लगेका थिए । यद्यपि स्वास्थ्यमा गम्भीर समस्या भने...

नेपालले चीन र भारतलाई भन्योः हाम्रो नक्साको सम्मान गर

२०८० भदौ १५ गते २०:०३

काठमाण्डु, १५ भदौ– नेपालले संसदद्वारा पारित चुच्चे नक्साको सम्मान गर्न छिमेकीहरुलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालको संसदले सर्वसम्मतिबाट स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई छिमेकीले सम्मान गर्नु पर्ने स्पष्ट गरेको हो । चीनले केही दिनअघि जारी गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us