भारतमा चट्याङ लागेर १० जनाको मृत्यु

२०८० भदौ १७ गते १४:२३

एजेन्सी– भारत उडिसाका  ६ जिल्लामा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ ।  उडिसाको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चार जनाको ज्यान गएकोगुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ ।  गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा...

कोशी सरकारविरुद्धको मुद्धा पूर्ण इजलासमा

२०८० भदौ १७ गते १४:१६

काठमाण्डू, १७ भदौ– कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुनेभएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको  इजालसले  अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेकोहो । गत ४ भदौमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संसदको अध्यक्षता गरेका कॉग्रेस सॉसद इस्राइल...

बालेनको आगो लगाउने धम्कीः सरकारले तीन दिन सिंहदरबारमा दीप प्रज्वलन गर्ने

२०८० भदौ १७ गते १२:४९

काठमाण्डु, १७ भदौ– सरकारले यो वर्ष तीन दिनसम्म संविधान दिवस मनाउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार बसेको संविधान दिवस मूल समारोह समिति बैठकले आगामी असोज २ देखि ४ गतेसम्म तीन दिनसम्म विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो । सञ्चार...

अराजक अभिव्यक्तिपछि बालेनः सहानुभूतिका लागि भ्रामक प्रचार गरेको खुलासा

२०८० भदौ १७ गते १२:३८

काठमाण्डु, १७ भदौ– सामाजिक सञ्चालमा अराजक स्टाटस पोष्ट गरेपछि विवादमा तानिएका काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उनका समथर्कले ‘इस्यु डाइभर्ट’ गर्न निकालेको फण्डा झुठो भएको खुलासा भएको छ । बालेन पत्नी सबिना सवार गाडी शनिबार राति कोटेश्वरमा चेकजाँचमा परेको थियो । शनिबार...

पेप्सीकोला दुर्घटनाः सशस्त्र प्रहरीकी जवान थापासहित दुईको मृत्यु

२०८० भदौ १७ गते १२:२३

काठमाण्डु, १७ भदौ– काठमाण्डुको पेप्सीकोलामा दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत जवान २५ वर्षीया उषा थापा र सर्लाहीका २१ वर्षी राज भट्टराई रहेको जिल्ला प्रहरी परिसर काठमण्डुका एसपी कुमोध ढुंगेलले जानकारी...

पेप्सीकोलामा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दियो

२०८० भदौ १७ गते ८:४६

काठमाण्डु, १७ भदौ–काठमाण्डुमा आइतबार बिहान बसको ठक्करबाट ७ जना घाइेत भएका छन् । पेप्सीकोला–काँडाघारी सडकखण्डमा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि बानेश्वर मिनभवनस्थित निजामति अस्पताल ल्याइएको छ । प्रहरीले घटनाबारे थप बुझ्ने काम भइरहेको जनाएको...

सन्धुपाल्चोकमा स्कारपियो दुर्घटना हुँदा दुईको मृत्यु

२०८० भदौ १७ गते ८:४२

सिन्धुपाल्चोक, १७ भदौ– सिन्धुपाल्चोकमा आइतबार बिहान भएको जिप दुर्घटनामा जनाको मृत्यु भएको छ । बा१५च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो नजिकै बिहान दुई बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक...

विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने प्राधिकरणको चेतावनी

२०८० भदौ १७ गते ८:३६

काठमाण्डु, १७ भदौ– नेपाल विद्युत प्राधिकरणले विद्युत शुल्क नतिर्ने ग्राहकलाई तत्काल झुक्तानी गर्न भनेको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै लोडसेडिङ हुने समयमा मा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत सेवा लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई तत्काल महसुल बक्यौता तिर्न आग्रह गरेको हो...

तस्करीको एक केजी सुनसहित महिला पक्राउ

२०८० भदौ १७ गते ८:२७

रसुवा, १७ भदौ– तस्करीको अवैध सुनसहित रसुवाबाट शनिबार एक महिला पक्राउ परेकी छन् । रसुवागढीस्थित मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेकी हुन् । रसुवा प्रहरी प्रमुख डिएसपी सुवास बुढाथोकीले केरूङबाट अवैध रुपमा भित्र्याइएको सुनसहित सीमामा खटिएका सुरक्षाकर्मीले तामाङलाई...

काठमाण्डुको सिडिओलाई बालेनको फोनः मेरो श्रीमती चढेको गाडी चेक गर्न मिल्छ ?

२०८० भदौ १७ गते ८:१८

काठमाण्डु, १७ भदौ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बलेन) ले आफ्नी श्रीमती चढेको गाडी चेकजाँचका लागि प्रहरीले रोकेको विषयमा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई पनि धम्की दिएका छन् । पत्नी सबिना सवार गाडी कोटेश्वरका नियमिच जेकचाँजमा केही समय रोकेको विषयलाई लिएर बालेनले सामाजिक...

जम्मा ४५ सेकेण्ड मात्र रोकेको थियो ट्राफिक प्रहरीले बालेन पत्नी चढेको गाडी

२०८० भदौ १७ गते ८:०५

काठमाण्डु, १७ भदौ– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन) पत्नी सबिना काफ्ले सवार गाडी ट्राफिक प्रहरीले जम्मा ३० देखि ४५ सेकेण्ड मात्र होल्ड गराएको खुलासा भएको छ । शनिबार राति नियमित सुरक्षा जाँचका  क्रममा प्रहरीले कोटेश्वर चोकमा सरकारी नम्बर प्लेटको बालेन पत्नी सबार हानगरपालिको...

श्रीमती चढेको गाडी ट्राफिकले रोकेको झोकमा बालेनले दिए सिंहदरबार जलाउने धम्की

२०८० भदौ १७ गते ७:२८

काठमाण्डु, १७ भदौ– आफ्नी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारलाई चोरको संज्ञा दिँदै उनले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् । शनिबार राति बिदाका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us