कोशी प्रदेश सरकारविरुद्धको मुद्धा हेर्दाहेर्दैमा

२०८० भदौ १९ गते १८:०३

काठमाण्डु, १९ भदौ– सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्ध सुनुवाई हेर्दाहेर्दैमा राखेको छ । बैठकको अध्यक्षता गरेका सदस्यले समेत मत पाएर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विषयमा दायर मुद्धामा मंगलबार सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्धामा मंगलबार दिनभर सुनुवाई भएको थियो ।...

किन नजिकिँदै छन् प्रचण्ड र ओली ?

२०८० भदौ १९ गते १७:००

काठमाण्डु, १९ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच मंगलबार भेटवार्ता भएको छ । प्रचण्डले ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय बोलाएका थिए । प्रधानमन्त्रीको निजी सचिवालयले संक्रमणकालीन न्यायासम्बन्धी विधेयक र प्रचण्डको आसन्न अमेरिका र चीन भ्रमणबारे कुराकानी भएको जनाएको छ । प्रचण्ड...

भागेका एक जना कैदी खोज्न २ सय ५० सुरक्षाकर्मी

२०८० भदौ १९ गते १३:३७

बर्दिया, १९ भदौ– कही दिनअघि बर्दिया कारागारबाट भागेका कैदी ३० वर्षीय अजित बुढा क्षेत्रीको खोजीमा २ सय ५० सुरक्षाकर्मी परिचलित भएका छन् । क्षेत्रीको खोजीमा झण्डै साढे दुई सय सुरक्षाकर्मी परिचालन गरिएको बर्दिया प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले बताए । उनका अनुसार दैनिक एक...

कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा

२०८० भदौ १९ गते १३:३०

मुस्ताङ, १९ भदौ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले भने, ‘ऐतिहासिक पर्यटकीय...

कुन्दन काफ्लेले छाडे काँग्रेस बागमति प्रदेशसभाको प्रमुख सचेतक

२०८० भदौ १९ गते ९:५९

काठमाण्डु, १९ भदौ– कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतक कुन्दनराज काफ्लेले जिम्मेवारीबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् मंगलबार उनले जिम्मेवारी छाडेको घोषणा गरेका हुन् । प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र आफू निर्वाचित भएको दोलखाका जनताको काम गर्न समय अपुग भएकाले राजीनामा...

शंखमुलमा खुकुरी हानेर भागेका युवक चाबहिलबाट पक्राउ

२०८० भदौ १९ गते ८:५३

काठमाण्डु, १९ भदौ– काठमाण्डुको शंखमुलमा खुकुरी हानेर भागेका एक एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपलिका–११ रामेछापका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगर छन् । उनले २०७८ चैत ९ मा काठमाण्डु शंखमुलमा सुरज खड्कालाई खुकुरी प्रहार गरेका थिए ।...

पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड बढी भेटी संकलन

२०८० भदौ १९ गते ८:४२

काठमाण्डु, १९ भदौ– प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी सङ्कलन भएको हो । नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार...

विद्युतीय धरापमा परी धनगढीमा महिलाको मृत्यु, धराप थाप्ने चौधरी पक्राउ

२०८० भदौ १९ गते ८:३७

काठमाण्डु, १९ भदौ– जंगली जनावरका लागि थापिएको विद्युतीय धरापमा परी धनगढीमा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ की ३१ वर्षीया मञ्जु कुँवर छिन् । घर नजिकै खेतमा जंगली जनावरलाई थापिएको विद्युतीय धरापमा परी गएराति ११ बजेको समयमा उनको ज्यान गएको...

१३ ठेकेदार कम्पनी सरकारको कालो सूचीमा

२०८० भदौ १९ गते ८:२६

काठमाण्डु, १९ भदौ– प्रधानमन्त्री ताथ मन्त्रिपरिषद कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ । कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगर्ने १३ ठेकेदार कम्पनी कालोसूचीमा परेको जनाएको हो । ती कम्पनीलाई १ देखि ३...

एमाले लुम्बिनी प्रदेशमा विष्णु पौडेल र शंकर पोखरेलको प्यानल

२०८० भदौ १९ गते ८:१५

काठमाण्डु, १९ भदौ– एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि दुवै समूहले प्यानल बनाएका छन् । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूह प्यानलै बनाएर चुनावमा होमिएको हो । अध्यक्षका राधाकृष्ण कँडेल र हरि रिजाल मैदानमा छन् । पाल्पाका कँडेललाई उपाध्यक्ष पौडेल र प्यूठानका...

एसिया कपः नेपाल भारतसॅग पराजित

२०८० भदौ १९ गते ५:४१

काठमाण्डु–एसिया कप २०२३ अन्तर्गतसोमबार राति भएको खेलमा नेपाल भारतसॅग पराजित भएको छ । नेपाल १०विकेटको क्षतिमा भारतसॅग पराजित भएको हो । डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको थियो । भारतले २०.१ ओभरमा विना विकेटको क्षतिमालक्ष्य पूरा ग–यो । भारतको जितमा...

भारत सामु नेपालले दियो २ यस ३२ रनको लक्ष्य

२०८० भदौ १८ गते २०:२१

काठमाण्डु, १८ भदौ– एसिया कप २०२३ अन्तर्गत नेपालले भारत सामु २३१ रनको लक्ष्य पेस गरेको छ । श्रीलंकाको पल्लेकेले मैदानमा टस जितेको भारतले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउटभयो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरे ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us